मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब

काठमाडौं। मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैया खर्च हुने भएको छ । १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनजाले जनाएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैया खर्च भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्