एकै दिन साटिन्छ साढे २४ अर्बको चेक

काठमाडौं । राष्ट्र बैंकले पैसाको कारोबारलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्ने प्रक्रिया थाले पनि चेक साट्नेको संख्या बढ्दो छ ।

नेपाल क्लियरिङ हाउसमा दैनिक ४० हजारभन्दा बढी चेक साटिने गरेको छ । दैनिक २४ अर्ब ६० करोडाको चेक क्लियरिङ हुँदै आएको हाउसकी अप्रेसन म्यानेजर मुन्नी राजभण्डारीले जानकारी दिइन् ।

उनले भनिन, ‘गतवर्ष दिनहुँ २२ अर्बको हाराहारीमा चेक साटिन्थ्यो । अहिले बढेको छ ।’

प्रतिक्रिया दिनुहोस्