
दिउँसो १ बजेम्ममा कम्तीमा ४० प्रतिशत मतदान
काठमाडौं। दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको आजको निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भइसकेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार अहिले सबै

आफैले आफुलाई मतदान गर्न पाउँदा खुसी र गर्व: स्वतन्त्र उमेदवार लामा
काठमाडौं । वरिष्ठ कम्युनिष्ट नेता निर्मला लामाका छोरा तथा काठमाडौं क्षेत्र नंं. ७ का स्वतन्त्र उमेदवार निमा फेन्जो लामाले अमृत इन्ग्लिस बोर्डिङ्ग स्कुलको मतदान गरेका छन् । भोट हालेपछि उमेदवार

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन २०७४ मा जे देखियो (फोटो फिचर)
काठमाडौं क्षेत्र ७ का स्वतन्त्र उमेदवार निमा फिन्जो लामाले मतदानका लागि लाइनमा बस्दै भने काठमाडौंको विकास र समृद्धिको लागि मलाई मतदान मतदान गर्दै नेता तथा उम्मेदवार गगन थापा गफिदै

काठमाडौँका चर्चित नेताले कहाँ कहाँबाट गरे मतदान
काठमाडौँ । बिहिबार बिहान ७ बजेदेखि शुरू भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काठमाडौँ जिल्लाका स्थानीयबासी नेताले विभिन्न मतदान केन्द्रबाट मतदान गरेका छन् । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले बिहान

पच्चिस प्रतिशत मतदान, आयोग
काठमाडौंं। दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिहान १० बजेसम्म २५ प्रतिशत मतदान सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार देशका ४५ जिल्लामा विहान सात बजेदेखि मतदान शुरु भएको हो

प्रधानमन्त्री देउवाले गरे मतदान
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । उनले डडेल्धुरा अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । डडेल्धुरामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा सदस्यका लागि जिल्लामा ८१ हजार

चुनावमा सुरक्षा चुनौती देखिएको छैन, प्रहरी
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेका ४५ जिल्लामा शान्तिपूर्णरुपमा मतदान भइरहेको प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले देशभर शान्तिपूर्णरुपमा मतदान भइरहेको र हालसम्म कुनै पनि सुरक्षा

कञ्चनपुरमा मतदान स्थल नजिकै बम
कञ्चनपुर । मतदानकै दिन कञ्चनपुरको उत्तरी चुरे क्षेत्र बेदकोटमा बम फेला परेको छ । बिहीबार बिहान बेदकोट नगरपालिका जडेपानीमा बम फेला परेको हो । स्थानीयले बिहान शंस्कास्पद बस्तु देखेपछि प्रहरीलाई

कैलालीमा शान्तीपुर्ण रुपमा मतदान जारी,
कैलाली। पाँच निर्वाचन क्षेत्र रहेको प्रदेश नम्बर ७ को कैलालीमा बिहानैदेखि शान्तिपूर्ण रुपमा मतदान जारी छ । मतदानका लागि मतदाता बिहानैदेखि ब्यग्र प्रक्षिामा लाइनमा बसेका छन् । कैलालीका प्रमुख जिल्ला

सेतो पछ्यौरा ओढेर मतदान गर्न पुगिन् विना्
काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर क्षेत्र नम्बर १ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विना मगरले मतदान गरेकी छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी माओवादी नेतृ विनाले पुनर्वास नगरपालिका वडा नम्बर

रक्षामन्त्री भिमसेनदास प्रधानले गरे मतदान, भन्छन्– भारी मतले जित्छु
काठमाडौं । रक्षामन्त्री तथा नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा उम्मेदवार भिमसेनदास प्रधानले बिहिबार बिहानै मतदान गरेका छन् । उनले बिहान ७ः३० बजे काठमाडौं महानगरपालिका वडा नम्बर २७

चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकता
काठमाडौं । सरकारले चीनसँगका सीमामा सडक जोड्ने कामलाई उच्च प्राथमिकतामा राखेको छ । चीनसँग पारवहन सम्झौता गरेको सरकारले व्यापार बढाउने रणनीति अन्तर्गत करिब एक दर्जन नाकासम्म सडक पुर्याउने योजना बनाएको











