मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

काठमाडौं – उच्च सरकारी अधिकारीको मिलोमतोमा मेलम्ची खानेपानी आयोजनाले टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

सम्झौताअनुसाको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपरेटिभ कुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले यो रकम भुक्तानी दिएको हो । यो आयोजना निर्माण ठेक्का सिएमसीले पाएको छ ।

प्रतिक्रिया दिनुहोस्