
सरकारविरुद्ध वाम युवा-विद्यार्थीको आन्दोलन जारी, आज सडक बहस
काठमाडौं । सरकार, निर्वाचन आयोग र नेपाल आयल निगमविरुद्ध आन्दोलन गर्दै आएका वाम गठबन्धनका युवा तथा विद्यार्थीहरुले शुक्रबार सडक बहस कार्यक्रम गर्दैछन् । दिउँसो दुई बजे नयाँबानेश्वरमा युवा नेता तथा

विभागले आजदेखि पुनः ग्याँस उद्योगमा अनुगमन गर्दै
काठमाडौं । गुणस्तर तथा नापतौल विभागले आजदेखि पुनः ग्याँस उद्योगमा अनुगमन गर्ने भएको छ । विभागले सरकारले दिएको निर्धारित मापदण्ड पुरा नगर्ने ग्याँस उद्योगलाई कारवाही प्रक्रिया अगाडी बढाउने गरि अनुगमन गर्न

राप्रपा केन्द्रीय समिति बैठक आज सकिदै, के गर्ला निर्णय ?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समिति बैठक आज सकिदै छ । बैठकमा सबै नेताले धारणा राखेपछि आजै पार्टी अध्यक्ष कमल थापाले जवाफ दिनुहुने कार्यतालीका रहेको छ । स्थानीय

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आज
काठमाडौं ।राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक आज बस्ने भएको छ । इन्धन भण्डारण गृह निर्माणका लागि जग्गा खरिद गर्दा अनियमितता भएपछि प्रभावित भएको जग्गा खरिद प्रक्रियाका विषयमा छलफल गर्न

प्रधानमन्त्री देउवा थप परामर्शमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलिय बैठकमा दलहरुबीच खास्सै सहमति हुन नसकेपछि आन्तरिक छलफलमा जुटेका छन् । दलहरुबीच प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मितिमा सहमति नजुटेपछि

शीतलहरले जनजीवन प्रभावित, अस्पतालमा बिरामीको चाप बढ्यो
काठमाडौं । शीतलहरले तराई जिल्लाको जनजीवन प्रभावित भएके छ । मौसम परिवर्तन सँगै कञ्चनपुरमा तीन दिन यता शीतलहर चलिरहेको छ । बिहानैदेखि बाक्लो हुस्सु लाग्ने र दिउँसो चिसो हावासहित शीतलहर

यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन
काठमाडौं । करेला स्वास्थ्यका लागि आवश्यक चिज हो । तर, कतिपय बिरामीका लागि भने तितेकरेला विष साबित हुन सक्छ । त्यसैले यस्ता समस्या भएका व्यक्तिहरूले तितेकरेलाको सेवन गर्नु हुँदैन : गर्भवती

मतपरिणाम समयमै पेस गरौं : राष्ट्रपति
काठमाडाै। राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीलाई संविधान र प्रचलित कानुनको मर्म र भावनाअनुसार निर्वाचन परिणाम समयमै सम्बन्धित निकायमा पेस गर्न सुझाव दिएकी छन्। शीतलनिवासमा बिहीबार आयोग पदाधिकारीसँगको भेटमा भण्डारीले

टोटनह्याम हट्सपर र वेष्टह्याम युनाईटेडको बराबरी
एजेन्सी– इंग्लिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर र वेष्ट ह्याम युनाईटेडले बराबरीमा चित्त बुझाएका छन् ।गएराति टोटनह्यामको मैदानमा भएको लण्डन डर्बी १–१ गोलको बराबरीमा सकिएको हो । खेलको ७० औं

पाकिस्तानलाई दिदैं आएको सबैखाले सैन्य सहयोग रोक्ने अमेरिकाको घोषणा
एजेन्सी । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सबैखाले सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । आतंकवादी क्रियाकलाप रोक्न नसकेको आरोप लगाउँदै अमेरिकाले पाकिस्तानलाई सहयोग रोक्ने घोषणा गरेको हो । पाकिस्तानले हक्कानी

२० दिनमै हुन सक्छ राष्ट्रिय सभा निर्वाचन
काठमाडौं । प्रदेश सभाको समानुपातिक उम्मेदवार छनोटसम्बन्धी अन्तिम विवरण दलहरूले बिहीबार (२० पुस) निर्वाचन आयोगमा पेस गरिसकेका छन् । आयोगले बढीमा तीन दिनभित्र अर्थात् २३ पुसभित्र निर्वाचनको अन्तिम परिणाम घोषणा

के भएर थलिए ओली ? के हुँदैछ ?
काठमाडौं । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए।











