Jagaran News

के भएर थलिए ओली ? के हुँदैछ ?

काठमाडौं । कडा खालको झाडापखालाले अस्वस्थ बनेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तंग्रिन थालेका छन्। तीन दिनअघि उनलाई झाडापखाला भएपछि पूर्वनिर्धारित सार्वजनिक कार्यक्रममा पनि अनुपस्थित रहँदै आएका थिए।

प्रदेश राजधानी तोकेको सूचना दिएपछि प्रधानमन्त्री कार्यालयका प्रवक्ता फेरिए

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता सहसचिव हरिप्रसाद पन्थीलाई हटाएको छ । उनको ठाउँमा शासकीय सुधार महाशाखाका उपसचिव डिल्लीराम शर्मालाई लगिएको छ । २ दिनअघि पन्थीको हवाला दिदैं

कमल थापामाथि राजीनामाको दबाब

काठमाडौं । राप्रपाको राजधानीमा जारी केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ। बिहीबार बोल्ने अधिकांश केन्द्रीय सदस्यले पार्टी पराजयको जिम्मेवारी अध्यक्ष थापाले लिनुपर्ने भन्दै नैतिकताका आधारमा

राष्ट्रिय सभा रातो र प्रतिनिधिसभा हल नीलो रङको बन्दै

काठमाडौं ।  संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा रातो र तल्लो सदन प्रतिनिधिसभा हल नीलो रङको बन्ने भएका छन् । ५९ सदस्यीय राष्ट्रिय सभा हल २२० सिट क्षमताको हुनेछ । सांसदका लागि ८०

प्रिमियरको एफपीओमा कति पर्यो आवेदन ? बाँडफाँड कहिले ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्सले सर्वसाधारणमा निष्काशन गरेको फर्दर पब्लिक अफरिंग (एफपीओ) निष्काशनको अन्तिम दिनको प्रारम्भिक तथ्यांक अनुसार प्रिमियर इन्स्योरेन्सको एफपीओमा १ लाख ८३ हजार ८०० वटा आबेदन परेको छ। अन्तिम

फर्किएको पहिलो खेलमा नै कोस्टाको गोल

म्याड्रिड (एजेन्सी) । चेल्सीबाट एथ्लेटिको म्याड्रिडमा पुनः फर्किएका स्पेनिस स्ट्राइकर डिएगो कोस्टाले पहिलो खेलमै गोल गरेका छन् । चेल्सीले समर विन्डोमा उनलाई बेचे पनि जनवरीको ट्रान्सफर बजार नखुल्दा सम्म उनले

अल्पाइन र सेती फाइनान्सलाई प्राप्ती गरेको सेञ्चुरी बैंकको शेयर सूचीकृत

काठमाडौं । सेञ्चुरी कर्मर्सियल बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई आफूमा समाहित गर्दै यहि मंसिर २४ देखि एकीकृत कारोबार सुरु गर्दैछ । यी तीन कम्पनीलाई राष्ट्र बैंकले मंसिर ४

राजधनीमा छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । राजधनीमा भएका छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौंको नयाँबसपार्कमा रहेको ब्याट्री कारखाना अगाडि गएराती मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा

कम्युनिष्ट गठबन्धन अन्यौलमा, पार्टी एकतामा आशंका !

काठमाडौ । निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा आन्तरिक विषयले पुर्णता नपाउँदा पार्टी एकता अन्यौलमा परेको छ । सरकार, पार्टी नेतृत्व, नेताहरूको व्यवस्थापन, राष्ट्रपति

आयोगले समानुपातिक सूचि सच्याउन दिएको समय आज सकिदैँ

काठमाडौ, । निर्वाचन अयोगले प्रदेशसभा समानुपातिकतर्फ उम्मेदवारको क्रम नमिलाएका दललाई सच्याउन दिएको ३ दिनको समय आज सकिदैँ छ । समानुपातिक सिट पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै

चिसोका कारण हुम्लामा थप २ जनाको मृत्यु

काठमाडौं । चिसोका कारण हुम्लामा थप २ जनाको मृत्यु भएके छ । सदरमुकाम सिमकोटदेखि ५० कोस टाढा पर्ने ताजाकोट गाउँपालिका–५ की २७ वर्षीया रनदेवी परियार र ६० वर्षीया नन्दकला परियारको

ट्रम्पको आरोप पूर्व सल्लाहकार बेननले जागिरसँगै होस पनि गुमाए

एजेन्सी  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व सल्लाहकार तथा सहयोगी स्टिभ बेनन्ले जागिरसँगै होस पनि गुमाएको आरोप लगाएका छन् । बेनन्ले अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका बारेमा पत्रकार माइकल