
प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत, कार्यविधिमा प्रदेश
पोखरा । प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेका लागि विश्वासको मत लिने कार्य सूची भएको प्रदेशसभा सचिवालयले जनाउको छ ।

१०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय भने रुवाबासी
लिबाङ, रोल्पा । रोल्पाको लिबाङमा बिहीबार तामझामका साथ १०८औँ महिला दिवस मनाइरहँदा जिल्ला प्रहरी कार्यालय रोल्पाको महिला तथा बालबालिका सेवा केन्द्रमा भने रुवाबासी चल्यो । ज्वाइँले दोस्रो विवाह गरेर छोरीलाई दुःख

सिरियामा दुर्घटनामा परेको एक रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु
काठमाडौं । सिरियामा दुर्घटनामा परेको एक रुसी विमानमा रहेका सबै सैनिकको मृत्यु भएको बताइएको छ । रुसले आफ्नो एउटा सैनिक विमान सिरियामा दुर्घटनाग्रस्त भएको जनाएको थियो । उक्त विमानमा सवार

महरालाई सभामुखको उम्मेदवार बनाउने माओवादीको निर्णय
काठमाडौं । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने आधिकारिक निर्णय गरेको छ । शुक्रबार बिहान बसेको माओवादी केन्द्रको बैठकले नेता महरालाई सभामुखको उम्मेदवार बनाउने आधिकारिक निर्णय गरेको हो

बन्दको प्रचार र हल्ला गर्दै हिँड्ने पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ प्रहरीले पक्राउ
काठमाडौं । बन्दको प्रचार र हल्ला गर्दै हिँडेका पूर्व जनमुक्ति लडाकू समूहका अध्यक्ष रञ्जित गुरुङ प्रहरीले पक्राउ परेका छन् । बन्दको प्रचार हल्लला गर्र्दै हिडिरहेको अबस्थामा उनलाई महानगरीय प्रहरी परिसर,

एभरेस्ट बैंकले महिला दिवस यसरी मनायो
काठमाडौं । एभरेष्ट बैंकले १०८ औं महिला दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क स्वास्थ्य परिक्षण र अन्तक्रिया कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रम बैंकको पुलचोक शाखामा आयोजना गरिएको हो ।

नेपालको नाम विश्वसामु फैलाउन टुंडिखेलमा बृहत रक्तदान कार्यक्रमको आयोजना
काठमाडौं । गिनिजमा नाम लेखाउन काठमाडौँको टुंडिखेलमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । गिनिज वल्र्ड रेकर्डमा सबैभन्दा धेरै रक्तदान गरेको रेकर्ड राख्न विभिन्न संघसस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना

रौतहटको राजपुरमा गोली चल्यो , एक जना गम्भीर घाइते
काठमाडौं । रौतहटको राजपुर फरहदवामा गोली चलेको छ । बुधबार बेलुका गोली लागि एक स्थानियवासी गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि गौर अस्पताल ल्याइएको छ। रौतहटको राजपुर नगरपालिकाको

तरुण जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आज सकिदै,योजना र रणनीति यस्ता छन्
काठमाडौं । नेपाल तरुण दलका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला विभिन्न निर्णय गर्दै आज सकिदैछ । भक्तपुरको नगरकोटमा हिजोदेखि जारी भेला भावी योजना र रणनीति तयार गर्दै आज सकिने भएको हो

राष्ट्रपति निर्वाचन: उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुदै
काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपतिका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै छ । निर्वाचन कार्यतालिका अनुसार हिजो उम्मेदवारी गर्दा गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गरिन लागिएको हो । आयोगका

राजा महेन्द्रमाथिको अपमानले जन्माएको अड्डा खारेज गरिँदै
काठमाडौं । मुलुक संघीय संरचनामा जाँदा स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने क्रममा दर्जनौं विभाग, प्रतिष्ठान तथा सरकारले गठन गरेका आयोगहरू खारेज गरिँदै छ । यही सन्दर्भमा सरकारले दुर्गम क्षेत्रमा तत्कालीन राजा महेन्द्रले

माथिल्लो तामाकोशीको खर्चप्रगति झण्डै दोब्बर , अर्धवार्षिक खर्च ३३.३३ प्रतिशत
काठमाडौं। ४५६ मेगावाट क्षमताको माथिल्लो तामकोशी जलविद्युत आयोजनाको खर्च चालु आर्थिक वर्षको ६ महिनामा ३३.३३ प्रतिशत पुगेको छ। चालु आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट छुट्ट्याएकोमा ६ महिनाको समिक्षा अवधिसम्म











