Jagaran News

विश्वकप क्रिकेट छनोट : नेपाल आज अफगानिस्तानसँग खेल्दै

काठमाडौं । क्रिकेटमा नेपालको भेट फेरि एकपटक चीर प्रतिद्वन्दि देश अफगानिस्तानसँग हुँदैछ । शनिबार जिम्बाबेको बुलावायोस्थित एथ्लेटिक क्लबको मैदानमा  आमनेसामने हुँदा दुवै देशलाई जित्नैपर्ने दवाव हुनेछ । तर यो दवाव

नारी दिवसकै दिन युवतीमाथि कुटपिट, बोक्सी भन्दै बर्बर यातना !

काठमाडौं । देशभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा कैलालीको दुर्गम थारू बस्तीमा बिहीबार बोक्सी आरोपमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया राधा चौधरीलाई मरणासन्न हुने गरी घण्टौंसम्म कुटपिट गरिएको छ । निर्मम

कांग्रेस केन्द्रीय समितिको बैठक चैत ९ मा बस्ने ,पार्टीको आगामी कार्यदिशाबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय

संघीय मन्त्रालय : ३० प्रतिशत कर्मचारी छाँटिँदै

काठमाडौं । सरकारले ३० वटा मन्त्रालयलाई गाभेर १७ वटा कायम गरेपछि कर्मचारी संख्या पनि कटौती हुने भएको छ। यसरी कटौती हुने संख्यामा ३० प्रतिशतसम्म हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक

रानीपोखरी पहिलाको जस्तै संरचनामा निर्माण हुने

काठमाडौँ । पुरातत्व विभागले रानीपोखरी भूकम्पअघिको जस्तै संरचनामा निर्माण गर्ने भएको छ। पुनःनिर्माणका लागि गत पुस १३ गते गठन गरिएको विज्ञ समूहले माघ ७ गते प्रतिवेदन पेश गर्दै पोखरीभित्रको बालगोपालेश्वर

किन बढ्दै छ सम्बन्ध विच्छेद ? कारण यस्ता छन्

काठमाडौं । झापाकी कुमारी सुनार (नाम परिवर्तन) को १७ बर्षको उमेरमा बिहे भयो । पारिवारीक खटपटका कारण केटाले केही समयमै छोड्यो । माइतै बसेर ११ मा पढ्दै गरेकी उनको कानुनी

आतंक मच्चाउने सांसदलाई अब यसरी हुने छ कारबाही !

काठमाडौं– संसद बैठकमा आतंक मच्चाएर सदनको काम प्रभावित गर्ने सांसदलाई मर्यादापालक लगाएर निष्कासन गर्ने व्यवस्था अब कार्यान्वयनमा आउने भएको छ । यो व्यवस्था यस अघि कायम भए पनि कार्यान्वयनमा आएको

प्रधानमन्त्री ओलीलाई मोहन बैद्य मोर्चाकोे ९४ बुँदे ज्ञापनपत्र

काठमाडौं । नेपाली क्रान्तिका नेता मोहन बैद्य माओवादीसम्वद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ९४ बुँदे ज्ञापनपत्र बुझाएको छ । देजमोका अध्यक्ष सीपी गजुरेल सहितको टोलीले प्रधानमन्त्री निवास बालुवाटार

तोकिएको समयमा काम पूरा नगर्नेलाई काडा कारवाही गरिन्छ: प्रधानमन्त्री ओली, विर अस्पतालको सर्जिकल भवनको शिलन्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आर्थिक सम्वृद्धिको खाँचो भएको बताउँदै सबैलाई विकासमा समर्पित हुन आह्वान गरेका छन् । उनले तोकिएकै समयभित्र काम सम्पन्न नगर्ने निकायलाइ कडा कारबाही हुने

बालमैत्री र लैंगिक हिँसा नियन्त्रीत घोषित एक वर्ष

बिमल योगी दाङ, २५ फागुन । दाङको घोराही उप महानगरपालिका वडा नम्वर ६ र ७ देशकै ९ औं बालमैत्री तथा पहिलो लैंगिक हिँसा नियन्त्रीत क्षेत्र घोषणा भएको आज ठिक एक

एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार बन्द, बैंकका अधिकारीको आपत्ति

काठमाडौं । ब्याजदर नघटाएका कारण एनआईसी एसिया बैंकसँग अन्तरबैंक कारोबार बन्द गर्ने नेपाल बैंकर्स एशोसिएशनको निर्णयप्रति एनआईसी एसिया बैंकका उच्च अधिकारीहरुले आपत्ति जनाएका छन् । बैंकर्स एशोसिएशनले गत केहि दिन

सूर्योदयको ७० प्रतिशत हकप्रदमा आवेदन खुल्यो

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले फागुन २५ गते शुक्रबार देखि ७० प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको छ । लघुवित्तको हकप्रदमा फागुन २५ गतेदेखि चैत्र २९ गतेसम्म आवेदन गर्न