
यस्ता हुनेछन् ७५३ स्थानीय सरकार
काठमाडौं । सरकारले संघीय राजधानी काठमाडौं महानगरपालिकासहित देशका ७५३ वटै स्थानीय तहको नयाँ संगठन संरचना र दरबन्दी तयार पारेको छ। सरकारले संघीय ढाँचाअनुसार सबै स्थानीय सरकारको पुनः संरचना गर्दै नयाँ

यसपटक एसईई परीक्षामा दुईथरि प्रश्न सोधिने !
काठमाडौं । यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दुईथरि प्रश्न सोधिने भएको छ। परीक्षा नियन्त्रण कार्यालयले कुल ८ सय पूर्णांकको पुराना विद्यार्थीलाई पुरानै प्रश्नपत्र र नयाँ विद्यार्थीलाई नयाँ प्रश्न सोध्न

जलविद्युतमा प्रदेश १ सबल ,प्रदेश २ सबैभन्दा कमजोर
काठमाडौं । सरकारले गरेको अध्ययनले प्रदेश १ जलविद्युत् उत्पादनमा सबैभन्दा बलियो देखिएको छ। जल तथा ऊर्जा आयोग सचिवालयले गरेको अध्ययनमा नेपालको कुल जलविद्युत् उत्पादन क्षमता ८२ हजार ९८७ मेगावाट देखिएकोमा

एमाले र माओवादीको संसदीय दलको संयुक्त बैठक बस्दै, ओली र प्रचण्डले सम्वोधन गर्ने
काठमाडौँः नेकपा एमाले र माओवादी केन्द्रले आज संयुक्त रुपमा संसदीय दलको बैठक आइतबार बस्दैछ ।। पार्टी एकता प्रक्रिया जारी रहेका बेला रणनीतिक मुद्दामा फरक फरक बैठक नराख्न दोस्रो तहका नेताहरुले दिएको

प्रदेश नम्बर ५ : मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै
काठमाण्डौं । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार विश्वासको मत लिने भएका छन् । कार्यव्यवस्था परामर्श समितिको शनिबार बसेको बैठकले आवश्यक कार्यसूची तय गरेको छ । आइतबार दिउँसो

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने ,दुईतिहाईभन्दा बढीकाे समर्थन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिनेभएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको २५ दिनपछि ओलीले आज अपराह्न ३ बजे बस्ने संसद्को बैठकबाट विश्वासका मत लिन लागेका हुन्

उपत्यकामा फेसबुक चलाउने बालबालिका ७२ प्रतिशत
काठमाडौं । सन् २०१७ मा उपत्यकाभित्र गरिएको एक सर्वेक्षणले यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक तीनदेखि चार घण्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ ।

चुनौतीको घेरामा गृहमन्त्री – यस्ता छन् चुनौती
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व परिवर्तनको संघारमा छ। प्रहरी महानिरीक्षक बन्न अहिलेदेखि नै आकांक्षीको दौडधुप सुरु भइसकेको छ। चैत २८ मा आईजीपी प्रकाश अर्यालले अनिवार्य अवकाश पाउँदैछन्। यसअघि प्रहरीको नेतृत्व

नारायणगढ-मुग्लिन सडकको कार्य धमाधम हुदै , सडक वर्षा नलाग्दै सकिने
काठमाडौं ।नारायणगढ-मुग्लिन सडक स्तरोन्नति कार्य असारसम्म सक्ने गरी कामलाई तीव्रता दिइएको छ । पहिलो चरणको कालोपत्रे गर्ने काम चैतभित्रै सक्ने तयारी रहेको आयोजनाले जनाएको छ । निर्माणलाई तीव्रता दिन रातको

सर्वोच्चलाई प्रतिशोधमा प्रयोग गर्दै प्रधानन्यायाधीश पराजुली
काठमाडौं । ‘मेराबारे बाहिर सारै हल्ला भयो, एउटा निर्णय गरिदिनुपर्यो ।’ २०७४ वैशाख १४ को न्यायपरिषद् बैठकमा वरिष्ठतम् न्यायाधीशका हैसियतमा सहभागी गोपाल पराजुलीले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र र जन्ममिति विवाद समाधान गरिदिन आग्रह

गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई, यी हुन् प्रधानमन्त्री कार्यालय मातहत
काठमाडौं । सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र

सभामुखमा महरा निर्विरोध निर्वाचित !
काठमाडौं । माओवादी केन्द्रका सांसद कृष्णबहादुर महारा प्रतिनिधिसभाको सभामुख चयन भएका छन् । संसदको शनिबार बसेको बैठकले महरालाई सभामुखमा निर्वारोध निर्वाचित गरेको हो । महरालाई सभामुख बनाउन एमाले सांसद एवं











