
राष्ट्रपति निर्वाचनका लागि आज राती १२ बजेबाट मौन अवधि शुरु , यी हुन् मौनअवधिमा पालना गर्नुपर्ने कुराहरु
काठमाडौं। फागुन २९ गते हुने राष्ट्रपति निर्वाचनका लागि आज राती १२ बजेपछि निर्वाचनको मौन अवधि शुरु हुने भएको छ । मौन अवधि शुरु भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, उम्मेदवार

रेशम चौधरीको स्वास्थ्य अवस्था कमजोर, थप उपचारका लागि काठमाडौं रिफर
काठमाडौं। कैलाली क्षेत्र नं १ का सांसद रेशम चौधरीलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ । टीकापुर काण्डमा पुर्पक्षका लागि कारागारमा रहेका उनको त्यही अनसनका क्रममा स्वास्थ्य अवस्था कमजोर

राजपाद्वारा रेशम चौधरीको रिहाईको मागः गृहमन्त्रीले दिए यस्तो जवाफ
काठमाडौं। राजपा अध्यक्ष मण्डलका सदस्यहरुले हाल कैलाली कारागारमा पुर्पक्षका लागि थुनामा रहेका रेशम चौधरीको रिहाईको माग गरेका छन् । नेताहरुले शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर रिहाईको माग गरेका

गृह मन्त्रालयद्धारा सार्वजनिक बिदा कटौती हुने तयारी , १०५ बाट ८४ दिनमा झार्न प्रस्ताव
काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक बिदा कटौती गर्न प्रस्ताव गरेको छ । धेरै दिन बिदा हुँदा सार्वजनिक सेवा प्रवाहमा असर परेको विश्लेषण गर्दे गृहले हालै दिइँदै आएको बिदामा २१ दिन

वायु प्रदूषणकै कारण नेपालमा बर्सेनि हुन्छ ३५ हजारको जनाको मृत्यु
काठमाडौं । वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष ३५ हजार मानिसको मृत्यु हुने गरेको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले आयोजना गरेको ‘वायू प्रदूषण नियन्त्रण’ गोष्ठीमा विभिन्न कारणले

माओवादी केन्द्रका महरा सभामुखमा निर्विरोध भएको घोषणा आज
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका माओवादी केन्द्रका सांसद कृष्णबहादुर महरालाई आज सर्वसम्मत चयन गरिने भएको छ । आज बस्ने व्यवस्थापिका संसदको बैठकले महरालाई सभामुखमा सर्वसम्मत चयन गर्नेछ । निर्विरोध

मन्त्रालयको संख्या थप्दै प्रधानमन्त्री ओली , १८ मन्त्रालयलाई बढाएर २१ पुयार्उने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयको संख्या बढाउने आन्तरिक तयारी थाल्नुभएको छ । यसअघि प्रधानमन्त्री ओलीले जम्मा १८ वटा मात्रै मन्त्रालय राख्ने निर्णय गर्नुभएको थियो । तर, राष्ट्रिय जनता पार्टी

एमालेमा सुरु भयो आन्तरिक किचलो, सहमति हुन कठिन
काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन नजिकिएसंगै एमाले भित्र आन्तरिक किचलो सुरु भएको छ । कम्युनिष्ट गठबन्धनमा एमालेको भागमा राष्ट्रीयसभा अध्यक्ष परेपछि उम्मेदवार छान्न आन्तरिक बैठकले निरन्तरता पाएको छ । सभाको

हुम्लामा १२ दिनदेखि विद्युत् सेवा अवरुद्ध , सर्वसाधारण मर्कामा
काठमाडौं । हुम्लामा १२ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । हुम्ला जिल्ला सदरमुकाम सिमिकोट लगायत आसपासका गाउँमा विद्युत् सेवा अवरुद्ध हुँदा १२ दिनदेखि सर्वसाधारण मर्कामा परेका छन्। हिल्दुम जलविद्युत

जनयुद्धका घाइतेले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाए ,व्यवस्थापनका लागि कार्यदल गठन गर्नुपर्ने माग
काठमाडौँ । जनयुद्धका घाइतेले गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । जनयुद्धका घाइते योद्धा समाजले आफूहरूले राज्यबाट पाउनुपर्ने सुविधामा रहेको विभेद हटाउनुपर्ने माग गर्दै गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका हुन उनीहरूले घाइतेको

चौथो धनकुटा महोत्सवमा अवलोकनकर्ताको भीड, तिन करोडभन्दा वढीको आर्थिक कारोवार गर्ने लक्ष्य
काठमाडौं । धनकुटामा जारी चौथो धनकुटा महोत्सव एवम् प्रादेशिक औद्योगिक व्यापार मेलाको पाँचौ दिनसम्ममा करिब २० हजारले अवलोकन गरेका छन् । २० हजार आन्तरिक तथा बाह्य पर्यटक महोत्सवमा भित्रिँदा ८०

व्यापारीको दबाबमा रोकियो बजार अनुगमन, अनुगमन बारे यसो भन्छन् मन्त्री यादव
काठमाडौं । उद्योग र व्यवसायीको चर्को दबाब र लबिङमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादबले बजार अनुगमन कार्यक्रम तत्कालका लागि ‘स्थगित’ गर्न निर्देशन दिएका छन् । मन्त्री यादवले अनुगमनकारी निकाय आपूर्ति











