प्राइम कमर्सियल बैंकले तेश्रो त्रैमासमा खुद नाफा ४२.५४ प्रतिशतले बढायो

काठमाडौं । प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रू. १ अर्ब २५ करोड ८५ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.५४ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्