
एन आई सी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरिमा,यस्ता छन् सेवाहरु
काठमाडौं । एन आई सी एशिया बैंकको नयाँ शाखा मकवानपुरको मनहरि गा.पा. वडा नं. ०७, मनहरिमा खुलेको छ । मनहरि गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीले मनहरी शाखाको आज एक समारोहका बिच उद्घाटन

महिला अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक छ , राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको हक–अधिकार सुनिश्चित गर्न एकीकृत पहल आवश्यक भएको बताएकी छन् । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।

आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस : हक र अधिकार कानूनमा मात्रै सिमित !
काठमाडौं । आज १०८ औँ अन्तराष्ट्रिय नारी दिवस, ‘आर्थिक सशक्तिकरण सहितको सामाजिक जागरण : ग्रामीण तथा शहरी महिलाको जीवनस्तर रुपान्तरण’ भन्ने मूल नाराका साथ बिभिन्न कार्यक्रम गरी मनाईदैछ । महिला

१०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्देश प्रधानमन्त्री ओलीले यस्तो दिए,
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाले सामाजिक वा कानुनी रूपबाट भोग्नु परेका भेदभाव हटाउन सरकार गम्भीर रहेको बताएका छन्। १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै

विश्वकप क्रिकेट छनोटः नेपालले आज स्कटल्याण्डसँग खेल्ने
काठमाडौं। जिम्बावेमा जारी एक दिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज स्कटल्याण्डको सामना गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा १ बजे सुरु हुने छ । प्रतियोगितअन्तर्गत

नाइजेरियामा हिंसात्मक घटना : २४ जनाको मृत्यु
काठमाडौं। नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनामा परी कम्तिमा २४ जनाको मृत्यु भएको छ । पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको

छ लेनको सडकमा नै एम्बुलेन्स जाममा
काठमाडौं। तीनकुनेदेखि सूर्यविनायकसम्म ६ लेनको सडकमा एम्बुलेन्स नै जाममा पर्ने गरेको छ । ६ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो । तर, भक्तपुरबाट कोटेश्वरसम्म आउने

माओवादीलाई सभामुख छान्न सकस: यी हुन् सात आकांक्षी
काठमाडौं । नेकपा माओवादी केन्द्रलाई सभामुखको उम्मेदवार छनोट गर्न सकस परेको छ । पार्टीभित्र आधा दर्जन नेताले सभामुख बन्न इच्छा देखाउँदै लबिङसमेत थालेका छन् । आकांक्षी धेरै भएसँगै सभामुख छनोट

सरकारमा जान राजपाले राख्यो संविधान संशोधनसहितका यस्ता सर्त
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले सरकारमा सहभागी हुन संविधान संशोधनसहितका सर्त राखेका छन्। प्रधानमन्त्री केपी ओलीसँग बुधबार बिहान भएको टेलिफोन वार्तामा ठाकुरले दुई मन्त्री

राष्ट्रपतिको भूमिकाले लोकतन्त्रमाथि खतरा:देउवा
काठमाडौं । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको भूमिका र प्रधानमन्त्रीको अभिव्यक्तिले लोकतन्त्रमाथि खतरा देखिएको बताएका छन् । वाम गठबन्धनले अदालतलाई समेत कब्जामा लिन खोजेको उनले आरोप लगाए ।

राष्ट्रपतिको निर्वाचनका लागि आजदेखि आचारसंहिता लागु
काठमाण्डौं । राष्ट्रपतिको उम्मेदवारी मनोनयन दर्तासँगै बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको निर्वाचन आयोगले जानकारी दिएको छ। निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार राष्ट्रपति निर्वाचनको आचारसंहिता अन्य निर्वाचन अचारसंहिताजस्तै सम्बन्धित सबै

राष्ट्रियसभामा मनोनित तीन सांसदले सपथ लिने बाटो खुल्यो ,अन्तरिम आदेश खारेज
काठमाडौं ।राष्ट्रियसभामा मनोनित तीन जना सांसदको सपथग्रहण रोक्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ । आज सर्वोच्च अदालतले अन्तरिम आदेश खारेज गरेपछि अब तीन सांसदले सपथ ग्रहण गर्ने











