
सरकार विस्तारपछि माओवादीमा तरंक, आकस्मिक बैठक प्रचण्ड निवासमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुरले राप्रपालाई सरकारमा सामेल गरेपछि माओवादी केन्द्रका नेताहरु तरंकित भएको छन् । यसै सरकार विस्तारको एजेण्डालाई लिएर माओवादी केन्द्रका नेताहरु पार्टी अध्यक्ष प्रचण्ड निवासमा पुगेर छलफलमा जुटेका

प्रतिनिधिसभा सदस्यका उम्मेदवारको चुनावी खर्च २५ लाख
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरुले चुनावमा २५ लाखसम्म खर्च गर्न पाउने खर्चको सीमा सार्वजनिक गरेकोछ । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यको चुनाव खर्चको सीमा सार्वजनिक गरको हो

जुट्न नपाउँदै फुट्न थाल्यो बाम गठबन्धन, नयाँ शक्ति बाहिरियो
काठमाडौं । बाम गठवन्धन जुट्न नपाउँदै फुट्न थालेकोछ । बाम गठवन्धनमा केहि दिन एता मात्र जुटेको नयाँ शक्ति पार्टी नेपाल वाम गठवन्धनबाट बाहिरिएको छ । बाम गठवन्धनमा टिकटको तालमेल नमिलेपछि

राप्रपा सरकारमा सामेल, कमल थापा उपप्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फेरी मन्त्री मण्डल विस्ता गरेको छ । राप्रपालाई मन्त्रीमा नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरेका हो । राप्रपा अध्यक्ष कमल थापा उपप्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

चिकित्सा शिक्षा विधेयक संसदमा अड्कियो
काठमाडौं । संसद्मा विचाराधीन अवस्थामा रहेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गराउन सभामुख र प्रमुख दलका शीर्ष नेताबीचको छलफलमा सहमति जुट्न नसकि टुङ्गिएको छ । शिक्षा मन्त्री गोपालमान श्रेष्ठले संशोधन

निर्वाचनको सुरक्षामा जुटः प्रधानमन्त्री देउवा
काठमाडौं । शेरबहादुर एवं नेपाली काँगे्सका सभापति देउवाले मंसिर १० र २१ गते हुने संघ र प्रदेश निर्वाचनको सुरक्षा तयारीमा जुट्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । नेपाल प्रहरीको बैसठ्ठीऔँ

नागबेली लघुवित्तले पनि गर्यो लाभांश घोषणा
काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले गतबर्षको मुनाफाबाट ४७.९९ प्रतिशत लाभांश घोषणा गरेको छ । लघुवित्तको बिहिबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई ४५.४७ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५२

काठमाडौं–निजगढ द्रुतमार्गका लागि भारतीय कम्पनीको डीपीआर किन्ने सरकारको निर्णय
काठमाडौं । सरकारले काठमाडौं–निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको विस्तृत प्रतिवेदन अध्ययन (डीपीआर) किन्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको

कुमकुम सेरामिक्सद्वारा नेपाल कै ठुलो टाइल शोरुमको उद्घाटन
कुमकुम सेरामिक्स, तिलगङ्गाले नेपाल कै ठुलो VARMORA ब्राण्डको टाइलको शोरुमको साथ साथै कुबेर इलेक्ट्रीकल्स एन्ड अप्प्लिएन्सेस उद्घाटन गरेको छ । प्रमुख अतिथि Varmora कम्पनीका ManagingDirector श्री मनिश भर्मोराद्वारा उद्घाटन गरिएको

नेपाल हङकङसँग ८३ रनले पराजित
काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग ८३ रनले हारेको छ । शीर्ष चारमा रहेर विश्वकप छनोटमा पुग्ने लक्ष्य कायमै राख्न जित्नै पर्ने आजको खेलमा पराजित भएपछि नेपालको

किसान माइक्रोफाइनान्सले २६.३२ प्रतिशत लाभांस दिने
काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले २६.३२ प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको २६ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३२ प्रतिशत नगद

एभरेष्टको लिलामीको सेयरमा आवेदन गर्ने आज अन्तिम दिन
काठमाडौं । एभरेष्ट बैंकले यसअघिको लिलाम बढाबढमा एक सय रुपैयाँमा पनि नबिकेको शेयर बैंकले पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो । लिलामीमा राखेको सर्वसाधारण समूहको ३५ हजार ८४१ कित्ता













