Jagaran News

यही महिना भारत भ्रमण जाने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही महिना भारत भ्रमण गर्ने तयारी भइरहेको छ । चैत चौथो साता भ्रमण हुनसक्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् । भारत भ्रमणको तयारी भइरहेको पुष्टि

कोरियन भाषा परीक्षाको आवेदन आजदेखि खुल्यो, परीक्षा जेठ २६ र २७ गते

काठमाडौँ ।   कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुलेको छ। रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत कोरियामा रोजगारीमा जान चाहनेका लागि परीक्षा आवेदन खोलिएको हो। भाषा परीक्षाको आवेदन दिन चाहनेहरुले आजदेखि चैत १७

हुम्लामा एक्कासि हिमपात, हवाई यातायातसमेत अवरुद्ध

काठमाडौं ।हुम्लामा हिमपात भएको छ । गएरातिदेखि बिहानसम्म हुम्लामा एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो

प्रधानमन्त्रीसँग मुख्यमन्त्रीहरूको माग – कानुन, कर्मचारी र बजेट दिनुस् !

सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले ‘प्रादेशिक सरकार सञ्चालन नै हुन नसक्ने अवस्था आएको’ उल्लेख गर्दै तत्काल कानुन, कर्मचारी र बजेटको व्यवस्था मिलाइदिन प्रधानमन्त्री केपी ओलीसँग माग गरेका छन् । प्रदेश सरकार बने

काँग्रेस कोषाध्यक्षकाे भेलामा अाज बन्दसत्र

काठमाडाैं  । नुवाकोटको विदुरमा जारी काँग्रेस कोषाध्यक्षहरुको राष्ट्रिय भेलामा आजबाट बन्द सत्रको कार्यक्रम सुरु भएको छ । बन्द सत्रले गत निर्वाचनमा कांग्रेस हार्नुका कारणहरुको खोजी गर्ने सहभागी नेताहरुले वताएका छन

आज विश्व पानी दिवस : विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै

काठमाडाैँ । आज विश्व पानी दिवस विभिन्न चेतनामुलक कार्यक्रम गरी मनाइँदै छ । पानीको उपयोग तथा स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ पानी दिवस मनाउन लागिएको हो । विश्वभर

यातायात व्यवस्था विभाग: २० वर्ष पुराना १ सय १० वटा सार्वजनिक गाडी जफत

काठमाडौं । यातायात व्यवस्था विभागले २० वर्ष पुराना १ सय १० वटा सार्वजनिक गाडी जफत गरेको छ । चैत १ गतेदेखि १४ वटै अञ्चल यातायात व्यवस्था कार्यालयले सडकमा अनुगमन गरी २०

कैलालीमा दिनानुदिन चोरीका घटना बढ्दै, प्रहरीले चासो नदिएको स्थानीयको गुनासो

काठमाडौं । कैलालीमा चोरीका घटना बढ्दै जान थालेका छन् । पछिल्लो समयय धनगढी उपमहानगरपालिकाका केही वडामा चोरीका घटना बढ्न थालेपछि त्यहांका स्थानीयवासी त्रस्ति बन्दै गएका छन्। रातिको समयमा मौका छोपेर

काठमाडौंको बालाजुमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं । काठमाडौंको बालाजु चोकमा गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार राति सवा १२ बजे बा७९प ७८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको

एमाले–माओवादी एकता प्रकृया ठप्प :कार्यदलका अधिकाश नेता मन्त्री

काठमाडोँ । पार्टी एकीकरणका लागि बनेको कार्यदलका धेरै नेता मन्त्री भएपछि एमाले र माओवादीबीचको एकता प्रकृयामा ‘डिस्क ब्रेक’ लाग्न पुगेको छ । वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसर

गृहमन्त्री थापाद्वारा विमानस्थलको आकस्मिक निरीक्षण : अध्यागमनका ३२ अधिकृत सरुवा

काठमाडौँ  । गृहमन्त्री रामबहादुर थापा सोमबार दलबलसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कक्षको आकस्मिक निरीक्षणमा पुगे । त्यसक्रममा थापाले अध्यागमनका कर्मचारीका विषयमा हुने गरेका नकारात्मक टिप्पणी अन्त्य हुने गरी काम गर्न

प्रधानमन्त्री सचिवालयका १९ जनाको पद खारेज हुने

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो कार्यालयको भद्दा सचिवालय भारी मात्रामा कटौती गरेका छन् । ‘विकास, समृद्धि र सुशासन’ मुख्य नारा बनाएका प्रधानमन्त्री ओलीले सचिवालय सानो र छरितो बनाउँदै