रक्षामन्त्रीले गर्नेछन् भारतीय प्रधानमन्त्री मेदीको स्वागत !

काठमाडौं । वैशाख २८मा नेपाल भ्रमणमा आउन लागेका भारतका प्रधानमन्त्री नरेन्द्र मेदीलाई जनकपपुर विमानस्थलमा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने भएका छन् ।

पोखरेल सरकारका वरिष्ठतम मन्त्री हुन् ।  यसअघि प्रधानमन्त्री ओली भारतको राजकीय भ्रमणमा जाँदा विमानस्थलमा भारतका वरिष्ठमन्त्री राजनाथ सिंहले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्