
डोनाल्ड ट्रम्पले इरानसँग गरिएको परमाणु सम्झौता तोडे
काठमाडौं । इरानसँग गरिएको परमाणु सम्झौताबाट अमेरिका बाहिरिएको छ । अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाको कार्यकालमा इरानसँग गरिएको परमाणु सम्झौतामा अलग हुने घोषणा राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका हुन् । यो

नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा (नामावलीसहित)
काठमाडौँ । नेपाल प्रहरीका २२ एसपी एसएसपीमा बढुवा भएका छन्। गृह मन्त्रालयको बढुवा समितिले मंगलबार २२ एसपीको बढुवा सिफारिस गरेको हो। बढुवाको प्राप्त अंकको आधारमा पहिलो नम्बरमा ७९ दशमलव ३२ अंक

प्रदेश पाँचको संसद अधिवेशन सकियो
काठमाडौं । प्रदेश नम्बर पाँचको प्रदेश सभाको पहिलो अधिवेशन मंगलबार रातिबाट सकिएको छ । प्रदेश प्रमुख उमाकान्त झाले मंगलबार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको प्रदेशसभाका सचिव

देशभर गर्मी बढ्यो, बेलुकी पख देशका धेरै ठाउँमा हावाहूरीसहित पानी पर्ने अनुमान
काठमाडौं । उपत्यका सहित देशभर गर्मी बढेको छ । बिहानैदेखि घाम चर्किन थालेसँगै गर्मी बढेको हो । राती र बिहानको समयमा पानी परे पनि अहिले मध्य र पश्चिमका धेरै ठाउँमा

कंगोमा इबोला भाइरस , १७ जनाको मृत्यु
काठमाडौं। इबोला भाइरसका कारण अफ्रिकन मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा १७ जनाको मृत्यु भएको छ । संक्रमित दुई जनाको भने उपचार भइरहेको छ । कंगोको बिकोरो शहरमा मात्रै चार जनाको मृत्यु

लोभ देखाएर धर्म परिवर्तन गराउन खोज्ने तीन महिला यसरी परे पक्राउ
काठमाडौं । प्रलोभनमा पारेर धर्म परिवर्तन गराउन खोेजेको भन्दै प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ । चितवनकी लक्ष्मी भट्टराईले आफुलाई प्रतिष्ठित गैरसरकारी संस्था एनजिओ मा जागिर लगाईदिने भन्दै जबरजस्ती क्रिस्चियन

अदुवापछि नेपाली चिया निर्यातमा भारतीय पक्षको अवरोध
काठमाडौं। नेपाली तयारी चिया निर्यातमा भारतीय पक्षले अवरोध पुर्याएका छन् । विक्रीका लागि पानीट्यांकीसम्म पुर्याइएका तयारी चिया ‘नमुना परीक्षण गराउन’ भन्दै एक हप्ता अघिबाट रोकेर राखेको उद्योगीहरूले बताएका छन् ।

आईपीएल : पञ्जावमाथि राजस्थानको जित, हैदरावाद शिर्ष स्थानमा
काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति राजस्थान रोयल्सले किङ्स ईलेभेन पञ्जाबलाई १५ रनले हराएको छ । राजस्थानको जयपुरमा टस जितेर पहिले व्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८

अन्तर्राष्ट्रिय कल बाइपास गर्ने दुई पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय कल बाइपास (भिओआइपी) सञ्चालन गर्ने दुई जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले काठमाडौँ महानगरपालिका–९ विमानस्थल द्वार नजिकैको स्टार गेज होटल र कागेश्वरी

महानगरपालिकाले खाल्डाखुल्डी पुर्दै, बजेट २५ करोड !
काठमाडौं । काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ । त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै

बूढीगण्डकी निर्माणका लागि सरकारले एक बर्षभित्र टेन्डर गर्ने
काठमाडौं । नेपालको उर्जा संकट निवारणका लागि महत्वपूर्ण मानिएको जलाशययुक्त आयोजना बूढीगण्डकी निर्माणका लागि सरकारले एक बर्षभित्र टेन्डर गर्ने भएको छ । उर्जामन्त्री बर्षमान पुनले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा एक

अभियोग लागेका सांसदलाई निलम्बन गर्न दबाब
काठमाडौं। फौजदारी अभियोग लागेका सांसदलाई निलम्बन गर्न दबाब परेको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा सांसदलाई फौजदारी अभियोग लागे पनि निलम्बन नगरिने व्यवस्था गरेपछि यसबारे सामाजिक सञ्जालमा समेत चर्को विरोध





















