
पार्टी एकिकरणको मिति अझै तय हुन सकेन, ओली-प्रचण्डबीच बराबरीमै कुरा मिलेन !
काठमाडौं । एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन । दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी

अमेरिकी राजदूत र सभामुख बीच भेटवार्ता
काठमाडौ । नेपालका लागि अमेरिकी राजदूत एलियाना बी टेप्लिज र सभामुख कृष्णबहादुर महराबिच आज शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्ता सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको थियो । सो भेटवार्तामा दुई

प्राइम लाइफ इन्स्योरेन्सको शेयर लिलामीमा
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले अवितरित २ लाख ७१ हजार ९ सय ७८ कित्ता सर्बसाधारण सेयर लिलाम बढाबढमा बिक्रि गर्ने भएको छ । इच्छुक बोलकबोल दाताले जेठ जेठ ९ गते

मैले अर्कै सोचेको थिएँ, तर त्यस्तो भाषामा ट्विट गर्दिएछनः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डवीच पौने ३ घण्टासम्म छलफल भएको छ । छलफलमा तपाईले सोमबार गर्नुभएको त्यो ट्विट कोप्रति लक्षित

प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा दुई घण्टा वार्ता
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा दुई घण्टा वार्ता भएको छ । दुई वाम पार्टीको एकता प्रक्रिया

(पिएसजी) लाई लगातार चौथोपटक फ्रेन्च कप उपाधि
पेरिस (एजेन्सी) । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलमा लगातार चौथोपटक च्याम्पियन बनेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २–० ले पराजित गर्दै पिएसजीले सिजनको

घरेलु कामदारको तलब तोक्ने मन्त्रालयको तयारी, साउनदेखि मजदुरको तलब १५ हजार !
काठमाडौं । श्रम मन्त्री गोकर्ण विष्टले नेपालमा कार्यरत श्रमिकहरुको मासिक तलब बढाउने गृहकार्य थालेका छन् । हाल ९ हजार ७ सय रुपैयाँ न्यूनतम पारिश्रमिक लिइरहेका श्रमिकहरुको न्यूनतम पारिश्रमिक १५ पुर्याउने

एसियन लाइफद्वारा फेरी ६० प्रतिशत हकप्रद निष्काशन गर्न प्रस्ताव पेश
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फेरी ६० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । कम्पनीले बोनस वितरण पश्चात कायम हुने चुक्ता पुंजीको ६० प्रतिशत हकप्रद निष्काशन गर्ने

तिक्तता मेट्न ओली र प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरु
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवटारमा वान टु वान वार्ता सुरु भएको छ । पछिल्लो समय पार्टी एकता र सरकार सञ्चालनका विषयमा

मोदीको स्वागतका लागि निर्माण गरिएका स्वागत गेट हवाहुरीले ढले, बाह्रविघा पानीले जलमग्न
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतको लागि जनकपुरमा निर्माण गरिएको दुई दर्जन स्वागत गेट हावाहुरीले ढालेका छन् । शुक्रबार हुने मोदीको भ्रमणको लागि तीव्र रुपमा तयारी चलिरहेको बेला बुधबार

राष्ट्रियसभाको बैठक आज पनि बस्दै !
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ। बैठकमा यसअघि पेस भएको चारवटा अध्यादेश पारित गर्ने कार्यसूची रहेको छ। दिउँसो ३ बजेका लागि बैठक बोलाइएको छ सरकारले संसद् अधिवेशन नभएका बेला जारी गरेका

प्रतिनिधिसभा बैठक आज बस्दै, नियमावली मस्यौदा संशोधनसहित पेस हुने
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दैछ। बैठकमा प्रतिनिधिसभा कार्यसञ्चालन नियमावली मस्यौदा संशोधनसहित पेस हुनेछ। यस्तै यसअघि बैठकमा पेस गरिएका चार अध्यादेशको सैदान्तिक छलफललाई पनि सम्भावित कार्यसूची बनाइएको छ। प्रतिनिधिसभा नियमावली





















