Jagaran News

एमाले माओवादी केन्द्र एकता : राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेस गरिदै

काठमाडौँ ।  एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले मस्यौदा प्रतिवेदन दफाबार छलफलका लागि आज कार्यदल बैठकमा पेस गर्दैछ। एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन

‘विप्लव’को बन्दले कोशीका ५ जिल्लाको जनजीवन प्रभावित

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण कोशीका पाँच जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दका कारण बिहानैदेखि धनकुटा सहित सुनसरी, मोरङ, तेह्रथुम र संखुवासभा जिल्लाका बजार,

विश्व क्रिकेटमा चिनारी बनाउँदै गरेका सन्दीप लामिछाने नयाँ अवतारमा !

काठमाडौं । विश्व क्रिकेटमा चिनारी बनाउँदै गरेका राष्ट्रिय क्रिकेट टिमका लेग स्पीन बलर सन्दीप लामिछाने नयाँ चिनारीमा पनि हिंड्न खोज्दैछन् । भारतमा यही अप्रिल ७ देखि हुने इन्डियन प्रिमियर लिग

गाई काटेको आरोपमा ७० वर्षीय वृद्धसहित ४ जना पक्राउ

काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीब ३०

तेश्रो मदन भण्डारी गोल्डकप : एपीएफ र झापा ११ भिड्दै

काठमाडौं । बुटवलमा जारी तेश्रो मदन भण्डारी गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार शसस्त्र प्रहरीको एपीएफ र झापा ११ बीच खेल हुदैछ । खेल दिउँसो २ बजेपछि बुटवल रामनगरको मान विज्ञान

रामनवमी पर्व रामको पूजा आराधना गरी मनाइँदै, राम मन्दिरहरुमा भक्तजनको घुईचो

काठमाडौं । आज रामनवमी पर्व । श्रद्धा तथा भक्तिपूर्वक रामको पूजा आराधना गरी यो पर्व मनाइदैछ । हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका

अमेरिकामा बन्दूक नियन्त्रण माग गर्दै विशाल र्‍याली, लाखौं मानिस सडकमा

काठमाडौं । बन्दूकमाथि पूर्ण नियन्त्रणको माग गर्दै पूरै अमेरिकाभर प्रदर्शन गरिएको छ । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा समाजका विभिन्न क्षेत्रले समर्थन गरेका छन् । ‘मार्च फर आवर लाइभ्स्’ लेखेका ब्यानरसहित

प्रहरी सेवा अवघि ३० वर्षे नै कायम: आईजीपीबिना मस्यौदामाथि छलफल

काठमाडौं । गृह मन्त्रालयले प्रहरी सेवा अवधि तत्काललाई ३० वर्षे नै कायम गर्ने तयारी गरेको  छ । गृहमन्त्रालयमा शनिबार दिउँसो गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा भएको संघीय प्रहरी ऐनको मस्यौदामाथिको छलफलमा ३० वर्षे

स्वास्थ्यमा लापरबाही : उपचारमा कमिसनको जालो !

काठमाडौं।  तपाईं एक्कासि बिरामी हुनुभयो र एम्बुलेन्स बोलाउनुभयो भने त्यसका चालकले चाहेको अस्पतालतिर लैजान सक्छन्  तपाईंले आफैं अस्पताल छान्नुभयो भने उनले तर्क दिएर ‘त्यही अस्पताल राम्रो’ भन्न सक्छन् । त्यति गर्दा

चैत्र १८ देखि पोखरा फाइनान्सको सेयर लिलामी खुल्ला हुदै , २५ गते सम्ममा आवेदन गर्न सकिने

काठमाडौं । पोखरा फाइनान्सको सेयर लिलामी चैत्र १८ देखि खुल्ला हुने भएको छ । पोखरा फाइनान्सले हकप्रदमा अबितरित  एक लाख ८० हजार ७०१ कित्ता सेयर चैत्र १८ गते देखि लिलामीमा  राख्ने

२२% बोनस पारित गर्न नागरिक लगानी कोषले बैशाख ७ गते एजीएम डाक्यो

काठमाडौं ।  नागरिक लगानी कोष (CIT) ले आगामी बैशाख ७ गते २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले गत आर्थिक बर्षको नाफाबाट प्रस्तावित २२ प्रतिशत बोनस सेयर

हरीयाली बनाइँदै राजधानीः दुई दर्जन प्रजातिका १६ हजार वृक्षरोपण

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरको सौन्दर्य कायम गर्न महानगर क्षेत्रका मुख्य सडकमार्गमा वृक्षरोपण गर्ने भएको छ । वनस्पति विभाग, वन कार्यालय र फ्लोरिकल्चर एसोसियसनको कहयोगमा १५ वटा सडकमार्गमा १५ हजार