
१३ जना महासेनानीको पदावधि दुई वर्ष थप्ने सरकारको निर्णय ,घरबहाल सम्बन्धी दोहोरो कर नलाग्ने प्रस्ताव पारित
काठमाण्डाैं । प्रधानमन्त्री केपी शर्मा अाेलीको जनसम्पर्क सल्लाहकारमा राज्यमन्त्री सरह सेवासुविधा र हैसियत रहनेगरी अच्युत मैनाली र प्रेस सल्लाहकारमा विशिष्ट श्रेणीको सुविधा प्राप्त गर्नेगरी डा. कुन्दन अर्याललाई नियुक्त गरिएको छ

भारी गिरावटपछि नेप्सेमा पहिलो सर्किट ब्रेक, सर्किट ब्रेक पछि कारोबारमा सुधार हुँदै
काठमाडौं । केहि दिन यता ओरालो लागेको बजार परिसूचक नेप्सेमा आज भारी गिरावट आएको छ । आज कारोबार सुरु भएको १ घण्टा भित्रै बजार ३ प्रतिशत ९३६.८५ अंकले घटेपछि सर्किट

सुनसरीमा आगलागी : १२ वर्षीय बालकको मृत्यु
काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा गएराति आगलागीमा परी एक बालकको मृत्यु भएको छ । स्थानीय विन्देश्वर मरिकको घरमा आगलागी हुँदा उनका १२ वर्षीय छोरा सुरज मरिकको मृत्यु भएको जिल्ला प्रहरी

मधेसी दललाई आकांक्षी मिलाउन हम्मे, सत्तारोहण अनिश्चित
काठमाडौं । सरकारमा पठाउने व्यक्तीको टुङगो लगाउन नसक्दा मधेशी दलका आन्तरिक किचलो सुरुभएको छ । सरकारलाई समर्थन गरेको संघीय समाजवादी र राष्ट्रिय जनता पार्टीमा सरकारमा जानेको आकाक्षी व्यवस्थापन गर्न नसक्दा

सुन कम हुँदा रोकियो बिहेः जन्तीको भागाभाग, बेहुली बेहोस
काठमाडौं । लहान नगरपालिका छरापट्टीका मोहम्मद सफियाको घरमा शनिबार साँझ भीडभाड थियो । उनकी छोरी मोहम्मद सम्जिलाको विवाहका लागि चाहिने सामान तयार थिए । घर परवारका सदस्य र आफन्त खुशी देखिन्थे

देशभरका विद्यालय भवनमा पहेंलो रंग लगाउन सरकारको निर्देशन , कारण यस्तो छ
काठमाडौं । देशभरका विद्यालय भवनलाई पहेंलो रंगले रंग्याउनुपर्ने भएको छ । विद्यालयको मुख्य भवन, शौचालय लगायत सबै प्रकारका भौतिक पूर्वाधारमा पहेंलो रंग लगाउन शिक्षा विभागले निर्देशन दिएको हो । सरकारले

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने छन् । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा ब्यहोर्नुपरेको

एन्फाको चुनाव स्थगितबारे बुझ्न एएफसीको टोली काठमाडौं आउँदै
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको चुनाव स्थगित भएकोबारे बुझ्न एसियाली फुटबल महासंघ एएफसीको टोली आज काठमाडौं आउँदैछ । एएफसीको एसोसिएट राष्ट्रहरुका निर्देशक रवी कुमारसहितको टोली काठमाडौं आउन लागेको

संसदको बैठक आज बस्दै : यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजेपछि बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश र राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश दर्ता हुदैछन् । गृह मन्त्रालयले राष्ट्रियसभा सदस्य

चर्चित मोडल संञ्चिता शाहिले बबाल डान्स गरेको टप्पा गीत मौरी भयो एक्लो हजुर सार्वजनिक
काठमाडौं । पछिल्लो समय मोडल क्षेत्रमा जम्दै गएकी चर्चित मोडल संञ्चिता शाहिले अभिनय गरेको गीत मौरी भयो एक्लो हजुर बोलको गीत सार्वजनिक भएको छ । हिमाल कुमार बाबु को मघ्य

रुसमा एक ब्यापारिक भवनमा आगलागी : कम्तिमा ३७ जनाको मृत्यु
काठमाडौं । रुसमा एक ब्यापारिक भवनमा आगलागी हुँदा कम्तिमा ३७ जनाको मृत्यु भएको छ । रुस साइबेरियाको केमेरोफोस्थित एक शपिङ सेन्टरमा भीषण आगो लाग्दा अरु थुप्रैं व्यक्ति वेपत्ता भएका छन्

बाम एकताः रिपोर्ट तयार पार्न माओवादीले तोक्यो इन्चार्ज
काठमाडौं । माओवादीले एमालेसँग पार्टी एकताको निर्णय गर्न बिहीबारका लागि सचिवालय वैठक बोलाएको छ । बैठकले एकताको महत्वपूर्ण निर्णय गर्न सक्ने माओवादी नेता मणि थापाले बताए । एकताका लागि माओवादी प्रदेश











