बूढीगण्डकी निर्माणका लागि सरकारले एक बर्षभित्र टेन्डर गर्ने

काठमाडौं । नेपालको उर्जा संकट निवारणका लागि महत्वपूर्ण मानिएको जलाशययुक्त आयोजना बूढीगण्डकी निर्माणका लागि सरकारले एक बर्षभित्र टेन्डर गर्ने भएको छ ।

उर्जामन्त्री बर्षमान पुनले मंगलबार सार्वजनिक गरेको श्वेतपत्रमा एक बर्षभित्र बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि टेन्डर खोल्ने उल्लेख गरिएको छ ।

बूढीगण्डकी जलविद्युत आयोजनाको लागत २ खर्ब ७० अर्ब अनुमान गरिएको छ । ख

प्रतिक्रिया दिनुहोस्