महानगरपालिकाले खाल्डाखुल्डी पुर्दै, बजेट २५ करोड !

काठमाडौं । काठमाडौं महानगरपालिकाले असारभित्र आफ्नो कार्याक्षेत्रभित्र पर्ने सबै सडकको खाल्डाखुल्डी पुर्ने भएको छ ।

त्यसका लागि कामपाले २५ करोड रुपैयाँ छुट्टयाएको छ । बर्षातमा धुलो र हिलो रोक्न कामपाले सबै खाल्डाखुल्डी पुर्न लागेको हो ।

हाल राजधानीभित्र करिब १ हजार ४ सय ५० किमि सडक छ । ती मध्ये कामपाको स्वामित्वमा ९ सय ५० किमि सडक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्