Jagaran News

स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोना रियल म्याड्रिडसँग बराबरी (हेर्नुहोस हाइलाइट्स)

बार्सिलोना (एजेन्सी) । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडसँग २–२ को बराबरी खेल्यो । रियलका लागि क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलले गोल गरे भने बार्सिलोनाको लागि लिओनेल

अब प्रधानमन्त्रीसँग संसदमा प्रश्न गर्न पाइने !

काठमाडौं ।अब महिनाको दुई पटक प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्नोत्तर गर्न पाउने भएका छन् । प्रतिनिधिसभामा पेश भएको प्रतिनिधिसभा नियमावली मस्यौदामा प्रधानमन्त्रीले महिनाको दुई पटक र मन्त्रीहरुसँग हरेक संसद् बैठकमा कार्यसूचीमा प्रवेश

व्यवसायी र यातायात मन्त्रालयबीच सहमति, रोक्का राखिएको बैंक फुकुवा हुने

काठमाडौं । यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच सहमति भएको छ। आइतबार बेलुका भएको वार्तामा सहमति भएको हो। सहमति भएसँगै व्यवसायीहरुले

मायामा धोका खाएर यसरी भौतारिदै छन् सुरज बोहरा काठमाडौंमा (भिडियोसहित)

काठमाडौं । डोटी जिल्ला बडिकेदार गाउपालिका ६ लानामा जन्मिनु भएका सर्जक सुरज बोहराको देउडा गित हासो लैगै आँशु दि गै बजार मा आएको छ । सुजर बोहराको शब्द संगितमा तयार

स्थानिय र प्रहरीबिच विवाद हुदा पर्सामा गोली चल्यो

काठमाडौं । स्थानिय र प्रहरीबिच विवाद हुदा पर्सामा गोली चलेको छ । पर्साको जिरा भवानीपुर गाउँपलिका–१ चिनीमिलचोकमा स्थानिय र प्रहरीबिच झड्प हुँदा गोली चलेको हो । झड्का क्रममा प्रहरीले २७

राष्ट्रिय पत्रकारिता दिवस आज, वरिष्ठ सञ्चारकर्मीलाई सम्मान गरिदै

काठमाडौं । राष्ट्रिय पत्रकारिता दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । १९५८ साल वैशाख २४ गते गोरखापत्र प्रकाशन भएको मितिलाई आधार मानेर सरकारले हरेक वर्ष वैशाख २४ गते यो

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

काठमाडौं। नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठकमा संसदमा पार्टीको भूमिका, सांसदहरुको जिम्मेवारी लगायतका विषयमा छलफल हुनेछ । आजको बैठकमा सांसदहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिनुहुनेछ

बैतडीमा बस दुर्घटना हुँदा १४ जना घाइते, राजमार्ग अवरुद्ध,चालकको अवस्था गम्भीर

काठमाडौं । बैतडीमा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । बैतडीको दशरथचन्द राजमार्गमा आज बिहान बस दुर्घटना हुँदा चालकसहित १४ जना घाइते भएका हुन् । बिग्रेर सडकमा रोकिराखेको

रुखले च्यापिएर दुई महिलाको मृत्यु , चट्याङ लागेर तीन जनाको ज्यान गयो

काठमाडौं । चितवनमा हावाहुरीका कारण दुई महिलाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् । भरतपुर महानगरपालिका– १ की ४० वर्षीया सितौली श्रेष्ठ र ईच्छाकामना गाउँपालिका– ७

खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु

काठमाडौं । बझाङमा खहरे खोलाले बगाउँदा एउटै परिवारका पाँच जनाको मृत्यु भएको छ।  शनिबार राति आएको अविरल वर्षाका कारण थलारा गाउँपालिका–४ मा खहरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय २७ वर्षीय

पाकिस्तानका गृहमन्त्री इकबालमाथि गोली प्रहार

काठमाडौं । पाकिस्तानका गृहमन्त्री अहसान इकबालमाथि गोली प्रहार भएको छ । उत्तर–पूर्वी शहर नरोवालमा पार्टी बैठकमा सहभागी हुन जाने क्रममा गृहमन्त्री इकबालमाथि एक जना व्यक्तिले गोली प्रहार गरेको अधिकारीहरुले जनाएका

आइपीएलमा किङ्स ईलेभेन पञ्जाब र मुम्बई इन्डियन्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आइपीएल० क्रिकेटमा किङ्स ईलेभेन पञ्जाब र मुम्बई इन्डियन्स विजयी भएका छन् । गएराति भएको खेलमा पन्जाबले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको हो । यो जितसँगै