मायामा धोका खाएर यसरी भौतारिदै छन् सुरज बोहरा काठमाडौंमा (भिडियोसहित)

काठमाडौं । डोटी जिल्ला बडिकेदार गाउपालिका ६ लानामा जन्मिनु भएका सर्जक सुरज बोहराको देउडा गित हासो लैगै आँशु दि गै बजार मा आएको छ ।

सुजर बोहराको शब्द संगितमा तयार पारिएको उक्त गितमा चर्चित तथा सुमधुर स्वर का धनी गायक बिरेन्द्र कठायत र रेखा जोशी ले आवाज दिएका छन ।
यस गितमा सुरज बोहरा र गोमा परियार को अभिनय रहेको छ ।काठमान्डौ को उत्तरबाहिनि मा सुटिङ भएको गित निक्कै मीठो अनि माया प्रेम संग जोडिएर बिछोडियको जस्तो कथामा आधारीत रहेर देखाइएको छ । जुन गितले अहिले पश्चिम छेत्रमा निक्कै चर्चा समेत बटुलिरहेको छ ।

सबै स्रोर्ता दर्शकको माया र साथले गर्दा यो गीतले चर्चा बटुलिरहेको गायक बिरेन्द्र कठायतले बताए । फेरि पनि आफुले नया गित संगितका कोसेली हरु ल्याउने बताउदै उनले आफ्ना गीत संगीतलाई माया गरिदिन र मन पराई दिन दर्सक श्रोताहरु माझ आग्रह गरेका छन् ।
साथै आगामी दिन मा अझै नयां मिठा गितका साथ आउने मोडल सुरज बोहराले बताए ।

https://www.youtube.com/watch?v=RJglmOCruC0&feature=youtu.be

प्रतिक्रिया दिनुहोस्