३८३.६६ प्रतिशतले बढ्यो बरुण हाइड्रोपावरको खुद नाफा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लोभलाग्दो वित्तीय विवरण सार्वजनिक गरेको छ । तेस्रो त्रैमाससम्म आइपुग्दा बरुणले १ करोड ६७ लाख ६० हजार ३३२ रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्षको तुलनामा खुद नाफा ३८३.६६ प्रतिशतले बृद्धी भएको हो। गत वर्ष कम्पनी ५९ लाख ८ हजार ३९३ रुपैयाँ नोक्सानमा थियो ।

प्रतिक्रिया दिनुहोस्