नेपाल सेवा लघुवित्तको आइपीओ बाँडफाँड
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । आइतबार बिहान विक्री प्रवन्धक एनएमबी क्यापिटल कार्यलयमा गोलाप्रथाद्वरा बाँडफाँड भएको थियो । गोलाप्रथाद्वरा बाँडफाँड गरिदा १० कित्ताका दरले १२ जना बराबर १ जनालाई शेयर परेको छ ।















प्रतिक्रिया दिनुहोस्