Jagaran News

एमाले-माओवादी एकता संयोजन समितिको निर्णायक वार्ता अाज , सहमति जुटे वैशाख ९ गते पार्टी एकता

काठमाडौं। नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताबारे आज निर्णायक वार्ता हुने भएको छ । उक्त वार्तामा एकीकृत पार्टीमा दुवै दलको सहभागिता अनुपातलगायतका विषयमा छलफल हुनेछ । एमाले अध्यक्ष केपी

हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढ्यो, १ सय ७ घरधुरी लाभान्वित हुने

काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारमा हावाबाट बिजुली निकाल्ने प्रक्रिया अघि बढेको छ । हावाबाट विजुली निकाल्न अहिले ठेक्का सम्झौता भएर काम शुरु हुने अवस्थामा पुगेको हो । एसियाली

स्वास्थ्यमा अर्बौँ हिनामिना !

काठमाडौं । स्वास्थ्य सेवा प्रवाहमा आवशयक औषधि र उपकरण खरिदका लागि विनियोजित बजेटबाट स्वास्थ्य मन्त्रालयअनतर्गतका कार्यालयहरुले मनपरी खरिद गरी अर्बौं रुपैयाँ अनियमितता परेको पाइएको छ। खरिद गरेको उपकरण बिग्रिएको थाहा हुँदाहुँदै

अपराध अनुसन्धान महाशाखा प्रमुखमा एसएसपी धिरजप्रताप सिंह

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले महानगरीय अपराध अनुसन्धान महाशाखाको जिम्मेवारी एसएसपी धिरजप्रताप सिंहलाई दिएको छ। एसएसपी सिंहले आजदेखि जिम्मेवारी सम्हाल्ने छन्। ३३ किलो सुन प्रकरणमा शंकास्पद भूमिका देखिएको भन्दै एसएसपी दिवेश लोहनीलाई

कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला, सैनिकको क्षेत्रमा नौलो इतिहास

काठमाडौं  । नेपाली सेनाको कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिलाको प्रवेश भएको छ । सेनानी सुलोचना पौडेल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजमा सञ्चालन हुने २५औँ शृङ्खलाको एक वर्ष

विराटनगरमा तीन दिने रोजगार मेला लाग्दै , ५०० बेरोजगारलाई रोजगारी दिलाउने उद्देश्य

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले विराटनगरमा तीन दिने रोजगार मेलाको आयोजना गर्ने भएको छ । नेपाल घरेलु तथा साना उद्योग सो महासंघका मोरङ अध्यक्ष नरेन्द्र हुमागाँईले

दिल्ली डेयरडेभिल्सको खराब लय जारी, कोलकातासँग ७१ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ । गएराति भएको खेलमा दिल्लीलाई कोलकाता नाईट राईडर्सले ७१ रनले हरायो । कोलकाताको इडन गार्डेनमा भएको खेलमा

सर्वोच्चमा सजायबापतको पौने ११ अर्ब उठ्न बाँकी, जरिवाना असुलीमा केही सुधार

काठमाडौं  ।  सर्वोच्च अदालतले मुद्दा फर्स्याैटबाट भएको दण्ड जरिवाना उठाउन विशेष अभियान सञ्चालन गरे पनि निष्प्रभावी बनेको छ। सर्वोच्च अदालतको ०७३/७४ को वार्षिक प्रतिवेदनअनुसार सजायबापतको १० अर्ब ६० करोड ७७ लाख रुपैयाँ

लोकतान्त्रिक फोरमबाट कांग्रेसमा आएका असन्तुष्ट

काठमाडौं ।  लोकतान्त्रिक फोरम कांग्रेसमा गाभिएको ६ महिना बितिसक्यो । तर, फोरमबाट आएका नेता–कार्यकर्ता कांग्रेसमा भूमिकाविहीन छन् । केन्द्रदेखि स्थानीयस्तरका समितिमा स्थान नपाएपछि उनीहरूले असन्तुष्टि पोख्न थालेका छन् । कतिपय स्थानीय

पेट्रोल र डिजेलको मूल्य फेरि १५ दिनमै बढ्यो

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । निगमले मेट्रोलियम लिटरमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई दुई रुपैयाँ मुल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको

विदेशी जेलमा रहेका नेपाली कामदारको मुद्धा सरकारले लड्ने

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा गएका श्रमिक र आफन्तले बोर्डबाट पाउने सेवालाई स्थानीय तहसम्म पुर्याउने घोषणा गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक

कर्मचारी सन्ततिको छात्रवृत्तिमा ७४ करोड खर्च, उपलब्धि शून्य

काठमाडौं । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडैाँ लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन। सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका छन्।