देशभरका स्थानीय तहरुको बजेट यस्तो छ । (विवरण सहित)

काठमाण्डौं । देश औपचारीकरुपमा संघिय संरचनामा प्रवेश गरेपछि सरकारले पहिलो पटक नयाँ योजना सहित आर्थिक वर्ष ०७५/७६ को लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट मंगलवार सार्वजनिक गरेको छ । संघीय संसद्को बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनिक गरेको नयाँ आर्थिक वर्षको बजेटमा देशभरका ७ सय ५३ स्थानीय तहको लागि बजेट छुट्याइएको छ । प्रत्येक स्थानीय तहलाई छुट्याइएको बजेट यस्तो रहेको छ

प्रतिक्रिया दिनुहोस्