महोत्तरीको बर्दिवास अब सीसी क्यामेराको निगरानीमा
काठमाडौं । महोत्तरीको बर्दिवास अब सीसी क्यामेराको निगरानीमा रहने भएको छ । पछिल्लो समयमा अपराधिक घटना क्रममा बढ्दै गएपछि नियन्त्रणको लागि महोत्तरीको बर्दिवासमा सीसी क्यामेरा जडान गरिएको छ । बर्दिवास
त्रिविले खोज्यो ५२ निकायको सम्पत्ति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आफ्नो स्वामित्वमा रहेका ५२ निकायको जमिनको विवरण खोजेको छ । त्रिविद्वारा गठित त्रिवि सम्पत्ति संकलन, संरक्षण तथा व्यवस्थापन समितिले भौतिक सम्पत्ति खोजी गरेको हो । प्रा.अनुपकुमार
विकृति बढेको भन्दै न्यूनीकरणमा सहयोगी बन्न आग्रह
काठमाडौं । जापानमा नेपालीको सख्ंया बढेसँगै विकृति बढेको भन्दै यसको न्यूनीकरणमा सरोकारवालाहरूले जोड दिएका छन् । उनीहरुले समस्या समाधानमा सम्बद्ध सबै निकायलाई जिम्मेवार भएर लाग्न पनि आग्रह गरेका छन् ।
१६ दिनदेखि अनशनरत डा. केसीसँग सम्वाद सुरु, वार्ता टोली बनाइने तयारी
काठमाडौं । आमरण अनशनरत डा.गोविन्द केसीसँग अनौपचारिक सम्वाद भइरहेको सत्तारुढ दलका एक नेताले बताएका छन् । अब सरकारी वार्ता टोली नै बनाएर औपचारिक सम्वाद सुरु गर्ने तयारी छ । सरकार
फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई परिचय पत्र वितरण
काठमाडौं । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउँपालिकाले स्थायी परिचयपत्र वितरण गरेको छ । गुराँस गाउँपालिकामा रहेका ४२ घरधुरीका १ सय ४९ जनालाई परिचयपत्र प्रदान गरिएको हो
हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बृद्धीपछी चर्कदैं गएको प्रदर्शनका बीचमा हाइटीका प्रधानमन्त्री ज्याक गाइ ल्याफोनट्न्टले राजीनामा दिएका छन् । हेइटीका तल्लो सदनमा प्रधानमन्त्री ल्याफोनट्न्टले आफूले दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको
काम ढिलो गर्ने ठेकेदार कम्पनीलाई कालो सुचीमा राखिंदै
काठमाडौं । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले समयमा काम सम्पन्न नगरेको भन्दै गृह मन्त्रालयमा नाम पठाएकामध्ये सन्तोषी–थेगिम निर्माण कम्पनी कालो सुचीमा पर्ने देखिएको छ । जिल्ला प्रशासन कार्यालयले समयमा काम सम्पन्न
मजदूरको हित विपरित हुने अनधिकृत सम्झौता खारेज गरौं, पुष्कर आचार्य
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले मजदूरको हित विपरित हुने अनधिकृत सम्झौता खारेज गर्नुपर्ने बताएका छन् । उनले होटल सञ्चालक र केही मजदुर नेताबीच भएको सम्झौता खारेज
पाँचथरमा जिप दुर्घटना, वडाध्यक्ष सहित ६ जना घाइते
काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका ६ मा जिप दुर्घटनामा परी वडा अध्यक्षसहित ६ जना घइते भएका छन्। शनिबार बेलुकी फिदिमबाट सिदिन जाँदै गरेको मे१ज १२४० नम्बरको जिप अनियन्त्रित भई सडकबाट
ओखलढुंगामा पहिरोले १५ परिवार विस्थापित
काठमाडौं । लगातारको झरी र पहिरोका कारण ओखलढुंगाको सुनकोशी गाउँपालिका २, ककनीका १५ परिवार विस्थापित भएका छन्। ककनीका ७ घर पहिरोको उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ। शुक्रबार रातिदेखिको अविरल
बन्दीपुरमा केबुलकार निर्माण गरिने
काठमाडौं । ऐतिहासिक नगरी बन्दीपुरमा केबुलकार सञ्चालन गरिने भएको छ । आर के बी रियल स्टेट एण्ड कन्सट्रक्सन लिमिटेड र स्थानीय व्यापारी ताराप्रसाद उपाध्यायको लगानीमा बन्दीपुर केबुलकार निर्माण प्रक्रिया अगाडि
अस्ट्रलियाले घटायो आप्रवासी कोटा
काठमाडौं । पछिल्लो समय आप्रवासीप्रति कडा नीती लिएको अस्ट्रेलियाले हरके बर्ष आप्रवासीलाई प्रदान गर्दै आएको स्थायी अनुमतिको संख्या १० प्रतिशतभन्दा बढीले घटाएको छ । अस्ट्रेलियाले हरके बर्ष निश्चित संख्यामा आप्रवासीलाई











