Jagaran News

डा केसीको १५औं अनसन , आज १६ दिन , स्वास्थ्य जटिल बन्दै , सरकारको भने बेवास्ता

काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग राखी डा गोविन्द केसीले १५औं अनसन थालेको १६ दिन भएको छ। जुल्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा केसीको स्वास्थ्यमा जटिलता आउन थालेको छ। डा केसी

सप्तकोशी नदीमा पानीको बहाव, उच्च-खतराको संकेत

काठमाडौँ  । । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ ।

साउन १ गतेदेखि शेयर कारोबार अनलाइनमार्फत हुने

काठमाडौँ  । तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर,

नारायणी नदीमा डुबेर बालक बेपत्ता

काठमाडौं । पश्चिम नवलपरासीमा शनिबार नारायणी नदीबाट दाउरा निकाल्ने क्रममा डुबेर एक बालक बेपत्ता भएका छन्। सुस्ता गाउँपालिका–५ बलिनगर बस्ने केशकुमार कुर्मीका छोरा अन्दाजी १२ वर्षीय विशाल कुर्मी उक्त नदीबाट

 इजरायलले थाल्यो गाजामा हमास लडाकुविरुद्ध भयानक आक्रमण

काठमाडौं । इजरायलले गाजामा रहेका हमास लडाकुलाई लक्षित गरेर आक्रमण सुरु गरेको छ। आक्रमण अभियान सन् २०१४ को युद्ध यताकै ठूलो रहेको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बताएका छन्। हमास लडाकुले

भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी

काठमाडौं ।  भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा इंग्ल्याण्ड ८६ रनले विजयी भएको छ । इंग्ल्याण्डमा शनिबार राति भएको खेलमा ३ सय २३ रनको लक्ष पछ्याएको भारतलाई ५० ओभरमा २ सय ३६

अब २२० केभीमा ढल्केबर मुज्जफपुर प्रसारणलाइन , थप बिजुली आयात र निर्यात गर्न सकिने

काठमाडौं । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइन अन्र्तगत नेपालतर्फको क्षमता बढेर २२० केभीमा पुगेको छ । धनुषाका ढल्केबरमा रहेको सवस्टेशनलाई २२० केभीमा स्तरोन्नोती गर्न शनिबार १६० एमभीए क्षमताको ट्रान्सफर्मर शनिबार साँझ

प्रियंका र आयुष्मानकाे ‘इन्गेजमेन्ट’ अब बिहे कहिले त ?

काठमाडौं ।  अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीकाे इन्गेजमेन्ट भइसकेको छ । डेढ वर्ष लामो प्रेम सम्बन्धलाई अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले अन्ततः विवाहमा परिणत गर्ने भएका

नेपालमा ९ लाख तेस्रोलिङ्गी, १ सय ६७ को मात्र नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्याकंले देखाएको छ । जस अन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्विलिङ्गी

नुवाकोटमा पहिरोले तीन घर पुरियो, ३४ घर जोखिममा

काठमाडौं । नुवाकोटको तादी गाउँपालिका–१ उर्लेनीको ढाडेमा वर्षासँगै खोलामा आएको बाढी र त्यसको कटानले बगेको पहिरोले शनिबार तीन घर पुरेको छ भने ३४ घर जोखिममा परेका छन् । बाढी र

अब श्रीमानले चाहे पनि सम्बन्ध विच्छेद

काठमाडौं । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्,

अब सरकारी कर्मचारी कम्पनीको सञ्चालक बन्न नपाउने

काठमाडौं । उर्जा सचिव अनुपकुमार उपाध्याय जलविद्युत तथा विकास कम्पनी, उत्पादन र राष्ट्रिय ग्रीड कम्पनीको अध्यक्ष छन् । तर, साउन १ गतेदेखि उनले सो पदबाट राजीनामा दिनुपर्नेछ । सचिव उपाध्यायमात्र