२० राउन्ड गोलीसहित भारतीय सेनाका कर्मचारी विमानस्थल बाट पक्राउ
काठमाडौं। भारतीय सेनामा कार्यरत एक व्यक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा गोलीसहित पक्राउ परेका छन्। चितवनको भरतपुर– १० घर भई काठमाण्डौ सामाखुशी बस्ने वर्ष ४१ को भारतीय सेना आसाम राईफलमा कार्यरत कर्णेल
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनीको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौ। सरकारले पदमुक्त गरेसँगै सर्वोच्च अदालतमा न्याय माग्न पुगेकी नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गर्नुको कारण अदालतले माग गरेको छ । आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम
पाँच भाषामा ट्वीट गरेर प्रधानमन्त्री ओलीले भने – ६ महिनामा विदेश नीतिको जग बस्यो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएको ६ महिनाको अवधिमा देशमा विदेश नीतिका जग बसेको दावी गरेका छन्। आइतबार ट्वीटरमार्फत उनले देशको प्राथमिकता र पारस्परिक सम्मानमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेलिप्याड बन्ने, यस्तो छ तयारी
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छुट्टै हेलिप्याड बनाउने भएको छ । आन्तरिक हेलिकप्टरको कारण एयर ट्राफिक भद्रगोल भएको भन्दै हेलिप्याड रिमोट एप्रोन बनाउने निर्णय गरेको प्राधिकरणका महानिर्देशक
रोक्का भएको आयल निगमको जग्गा फुकुवाका लागि आग्रह
काठमाडौँ । पेट्रोलियम पदार्थ भण्डारणका लागि खरिद प्रक्रियामै विवाद भई रोक्का भएको नेपाल आयल निगमको जग्गा फुकुवाका लागि पहल गर्न उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले संसदीय समितिसमक्ष आग्रह गरेका छन्
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सम्बन्धमा संसदीय समितिले डा. केसीसँग छलफल गर्ने
काठमाडौँ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ सम्बन्धमा प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिले डा. गोविन्द केसीसँग छलफल गर्ने भएको छ । चिकित्सा शिक्षा विधेयक सम्बन्धी समितिको आइतबारको बैठकले सो निर्णय गरेको
एक थान एसएमजी र ३४ राउण्ड गोली सहित एक जना पक्राउ
काठमाडौं। नेपालगञ्ज उप–महानगरपालिका–१५ स्थित जमुना चेकपोष्टबाट जाजरकोटका अमृत विक हतियारसहित पक्राउ परेका छन् । जमुना चेकपोष्टमा खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा जाजरकोटको भेरी नगरपालिका–९ बस्ने २१ वर्षीय बिकको साथमा एसएमजी
केरुङ–काठमाडौं रेलमार्ग निर्माण गर्न ९ वर्ष लाग्ने, खर्च २ खर्ब ५७ अर्ब
काठमाडौं । केरूङ-काठमाडौं रेलमार्ग बनाउन साढे २ खर्ब रूपैयाँ चाहिने एक अध्ययनले देखाएको छ । चिनियाँ प्राविधिक टोलीले गरेको प्रारम्भिक अध्ययनले केरूङ–काठमाडौं रेलमार्ग बनाउन साढे २ खर्ब रूपैयाँ चाहिने देखाएको
सातवटै प्रदेशमा पेट्रोलियम पदार्थको भण्डारणका लागि भण्डारणस्थल बनाइने!
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारणका लागि थप भण्डारणस्थल निर्माण गर्ने भएको छ । उद्योग वाणिज्य श्रम तथा उपभोक्ता समितिले आयल निगमको कार्यप्रगति, मूल्य निर्धारण, भण्डारण र व्यवस्थापनमा
पदमुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै कामिनी पुगिन् सर्वोच्च, होला त पुनर्बहालीको आदेश?
काठमाडौँ । सरकारले पदमुक्त गरेपछि पुनर्बहालीको माग गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्चमा अदालतमा रिट दर्ता गरेकी छन्। आफूलाई अवधि तोकेर प्रतिस्पर्धाबाट नियुक्त गरे पनि सरकारले हटाएको भन्दै राजभण्डारीले पुनर्बहालीको
शिक्षा तथा स्वास्थ्य समितिको बैठकः चिकित्सा शिक्षा निःशुल्क पढ्न पाउनुपर्ने माग
काठमाडौं। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरुसँग छलफल गरेको छ । आईतबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको समितिको बैठकले विधेयकमाथि संशोधन दर्ता गराएका
‘कानुन निर्माणमा संघीय संसद र प्रदेशबीच समन्वय हुनुपर्छ’
काठमाडौं। प्रतिनिधि सभाका सभामुख र राष्ट्रियसभा अध्यक्षले संघीय संसद र प्रदेशसभाबीच सभा सञ्चालन र प्रक्रियाबारे अनुभव आदानप्रदान तथा कानुन निर्माणमा समन्वय हुनुपर्ने बताएका छन् । संघीय संसद र प्रदेश सभाका











