‘गृहमन्त्रालयअन्तर्गतका निकायको अनुगमन तीव्र पारिन्छ’ – गृहमन्त्री थापा
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले गृहमन्त्रालयअन्तर्गतका निकायको अनुगमन तीव्र पारिने बताएका छन । आईतबार गृहमन्त्रालयमा बसेको आव २०७४÷७५ को वार्षिक समीक्षा तथा मन्त्रीस्तरीय समस्या समाधान समितिको बैठकमा गृहमन्त्री थापाले
प्रदेशसभा सञ्चालन गर्न अनुभवी कर्मचारीको अभाव !
काठमाडौँ । सङ्घीय संसद सचिवालयमा कार्यरत एकजना सहसचिवसहित १४ जना उपसचिवले संसद सेवा परिवर्तन गरी निजामती सेवामा जान सचिवालयमा निवेदन दिएका छन । संसदीय प्रक्रिया र अनुभवले खारिएका ती कर्मचारीलाई
पुननिर्माणमा सुस्तता : २७ प्रतिशत लाभग्राहीको मात्र घर निर्माण कार्य पूरा
काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त सबै घर तोकिएको पाँच वर्षभित्र निर्माण सम्पन्न हुने बताएका छन । ट्रान्सपेरेन्सी इन्टरनेशनलको २३ औँ वार्षिकोत्सवको अवसरमा
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ५० प्रतिशत हकप्रद बिक्रि खुला
जगरण न्युज काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकले आज सोमबार (भदौ ४ गते) देखि ५० प्रतिशत हकप्रद बिक्रि खुला गरेको छ । एनसिसि बैंकले १ कित्ता बराबर नयाँ
असोजमा मेलम्चीको पानी काठमाडौँ नआउने
काठमाडौं। उपत्यकावासीको प्यास मेटाउन मेलम्चीको पानी ल्याउन निर्माण भइरहेको सुरुङको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भएको छ । इटालीको निर्माण कम्पनी को–ओपरेटिभ मुराटोरी सेमेन्टिस्टी दि रभेन्नासँग थप भएको
प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई नियुक्त गर्ने सरकारको निर्णय
काठमाडौं। सरकारले नेपाली सेनाको प्रधानसेनापतिमा पूर्णचन्द्र थापालाई सिफारिस गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो निर्णय गरेको हो । बैठकले बलाधिकृत रथी पूर्णचन्द्र थापालाई २०७५ भदौ २४
६ महिनामा ओली सरकार सात बुँदामा चुकेको कांग्रेसको ठहर!
काठमाडौं । सरकार गठन भएको ६ महिना पूरा भएको छ । सय दिन र वर्ष दिनमा सरकारको समीक्षा गरिने स्थापित सामान्य प्रचलन भए पनि प्रमुख प्रतिपक्ष कांग्रेसले ६ महिनाको समीक्षा
१८औँ एसियाड : नेपाली फुटबल टोली समूह चरणबाटै बाहिरियो
काठमाडाैं । १८औं एसियाली खेलकुद अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा पनि पराजय व्यहोरेको छ । सुरुआती अग्रता जोगाउन नसक्दा नेपाल जितबिहीन हुँदै घर फर्कियो । इण्डोनेशियाको बेकासीमा रहेकाे प्याट्रियट्स चन्द्राबागा
मुलुकी ऐनको विरोध गर्ने जितिन लिम्बुमाथि मुद्दा दायर
काठमाडाैं । नयाँ मुलुकी ऐनको विरोध गर्दै सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गर्ने जितिन लिम्बुमाथि प्रहरीले मुद्दा दर्ता गरेको छ । भदौ १ गते नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय
प्रदेश ३ काे राजधानीका लागि पाँच जिल्ला प्रस्तावित, क-कसकाे नाम पर्याे ?
काठमाडौं । प्रदेश ३ को स्थायी राजधानीका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ । मुलुकको परिवर्तित संरचनाअनुसार यस प्रदेशका १३ जिल्लामध्ये भक्तपुर,
प्रकाण्डलाई छोडेन काभ्रे प्रहरीले, थप ३ दिन थुनामा राख्न आदेश
काठमाडौं। जिल्ला अदालत काभ्रेले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई थप तीन दिन थुनामा राख्न भनेको छ । प्रहरीले थप अनुसन्धानका म्याद मागेपछि उनलाई आईतबार जिल्ला
एसियाली खेलकुद: नेपाल ब्याडमिन्टनकाे पुरुष टिम इभेन्टसतर्फ क्वार्टरफाइनलमा
काठमाडौं। एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपाल पुरुष टिम इभेन्टसतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा नेपालले पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो ।











