काठमाडौं महानगरपालिकाले बहाल कर घटायो, विभिन्न सिफारिस दस्तुर निःशुल्क
काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गएको आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा भने १०
प्रदेश १ र ५ मा आज सार्वजनिक बिदा
काठमाडौं । प्रदेश नम्बर १ र ५ मा आज सार्वजनिक बिदा दिइएको छ । बकर इदका अवसरमा दुवै प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । प्रदेश १ को
एसिया कप : नेपाली क्रिकेट टाेलीले अाज पहिलाे अभ्यास खेल खेल्दै
काठमाडौं । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ । नेपालले आज श्रीलंकाको प्रिमियर लिग
भेनेजुएलामा शक्तिशाली भूकम्प, मानिसहरुबीच भागदौड
काठमाडौं । भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । ट्रिनियाड एन्ड टोबागोको नजिक तटीय क्षेत्रलाई केन्द्रविन्दू बनाएर ७ म्याग्निच्युटको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले जनाएको छ । तर भेनेजुएलाका अधिकारीहरुले भने
राजपामा २९ महासचिव, पदाधिकारी बस्ने कुर्सी अभाव
काठमाडौं । सामान्यतया एउटा पार्टीमा कति जना महासचिव जिम्मेवारीमा रहन्छन् । उत्तर स्वभाविक आउँछ १ वा बढीमा २/३ जना तर, राष्ट्रिय जनता पार्टी (राजपा) यो ममिलामा पृथक छ । इतिहासकै
सवा चार लाख घरमा गोबरग्यास: ‘सिलिन्डर युगको अन्त्य निश्चित’
प्रधानमन्त्री केपी ओलीले विराटनगरमा बायोग्यास (गोबरग्यास) परियोजना उद्घाटन गरेका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले १४ महिनाअघि सुरु गरेको परियोजनाबाट ३२ घरमा ग्यास पुग्छ । विश्व बैंकको सहयोगमा वैकल्पिक ऊर्जा
३३ किलो सुन काण्डमा उच्च अदालत विराटनगरले दियो यस्तो आदेश
काठमाडौं । ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि उच्च अदालत विराटनगरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश
नागबेली लघुवित्तको १०० प्रतिशत हकप्रद भर्ने समय अब २ दिनमात्र बाँकी
जागरण न्युज काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर भर्न अब जम्मा बुधबार सहित २ दिन मात्र समय बाँकी रहेको छ । लघुवित्तले गत साउन ४ गतेदेखि
एलए/जेटिआई जुनियर खुला लनटेनिस बुधबारदेखि
कठमाडौं, ५ भाद्र । लिटल एञ्जल्स स्कुल (एलए)को आयोजनमा एलए÷जेटिआई अन्तरबिद्यालय जुनियर खुला लनटेनिस प्रतियोगिता बुधबार देखि हुने भएको छ । एलएको हात्तिबनस्थित आफ्र्नै प्राङ्गणमा आयोजना हुने प्रतियोगितामा १९७ खेलाडीहरुले
अब राष्ट्रिय परिचय पत्र पाउने, वितरण कार्य अन्तिम चरणमा, यसै वर्ष १५ जिल्लामा
काठमाडौं, ५ भाद्र । राष्ट्रिय परिचय पत्र तयार गरी वितरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले हाल परिचय पत्रको परीक्षण गरिरहेको छ । केन्द्रका
ग्रामिण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद प्रस्ताव गर्न डाक्यो विशेष साधारणसभा
जागरण न्युज काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदको प्रस्ताव प्रस्तुत गर्न असोज ५ गते विशेष साधारणसभा डाकेको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ देखि
हत्यारालाई पत्ता लगाई कारवाहीको माग गर्दै भीमदत्तनगर बन्द
काठमाडौं, ५ भाद्र । तेह्र वर्षीया बालिका निर्मला पन्तको हत्याबारे प्रहरीले वास्तविकता बाहिर ल्याउन नसकेको भन्दै स्थानीयवासीले आज भीमदत्तनगर बजार बन्द गराएका छन् । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया बालिका











