Jagaran News

ग्यास बमको विस्तार विरुद्ध स्थानीय सडकमा, तत्काल उद्योग सार्न कडा चेतावनी

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको नेपाल ग्यास उद्योगले विस्तार गर्न लागेको ग्यास प्लान्ट विरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् । उनीहरुले ग्यास प्लान्ट विस्तारको नाममा आफूहरुको सुरक्षामा ध्यान नदिईएको भन्दै उनीहरुले

माथिल्लो तामाकोशीको लागत कति ?

काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । ०६६ सालमा गरिएको अनुमान ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको हो ।

प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवा संग नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले शुक्रबार बिहान भेटवार्ता गरेका हुन। भेटमा समसामयीक राजनीतिबारे छलफल भएको बताइएको

समानुपातिकतर्फको सांसदको सूची बुझाउन दिएको समय आज सकिँदै

काठमाडौं । निर्वाचन आयोगले दलहरुलाई प्रदेशसभाका समानुपातिक सांसदको सूची बुझाउन दिएको समय शुक्रबार सकिँदैछ । आयोगले गएको शुक्रबार समानुपातिकतर्फ १३ दलले प्रदेशसभामा समानुपातिक तर्फबाट पाएको सिट संख्याका आधारमा नाम टुंगो

‘पिंजडा ब्याक अगेन’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

काठमाडौं । निखिल उप्रेती स्टारर फिल्म ‘पिंजडा ब्याक अगेन’को प्रोमो रिलिज भएको छ । माघ ४ गते प्रदर्शन हुने पिंजडा ब्याक अगेन को ट्रेलर कर्मसियल छ । एक्सन, कमेडी, रोमान्स,

ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने,

काठमाडौं ।काठमाडौंको ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने गृह मन्त्रालयले जनाएको छ ।गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको हो

अब राति पनि चिडियाखाना हेर्न पाइने

काठमाडौं । अब राति पनि चिडियाखाना हेर्न पाइने भएको छ ।सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ। रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ। यस्तै

पुटिनद्वारा पुनः उम्मेदवारी दर्ता

काठमाडौं । रसियाका राष्ट्रपति भ्यादिमिर पुटिनले विहीबार फेरी उम्मेदवारी दर्ता गरेका छन् । आउदो बर्ष सन् २०१८ मा हुने निर्वाचनमा प्रतिस्पर्धा गर्नका लागि उनले निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेको

एक्कासी चिसो बढेपछि कैलालीको जनजीवन प्रभावित, आगो बालेर जाडो छल्दै

काठमाडौं । कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिमका जिल्लामा एक्कासी चिसो बढेपछि जनजीवन निकै प्रभावित भएको छ । गाउँ–घर तथा बजारमा मानिसहरु जम्मा भएर आगो तापेर चिसो कटाइरहेका छन् । जाडोले विशेषगरी

स्वास्थ्यका ४ डाक्टरको जिम्मेवारी हेरफेर

काठमाडौं ।स्वास्थ्य मन्त्रालयले मातहतका ४ जना डाक्टरको जिम्मेवारी हेरफेर गरेको छ। स्वास्थ्य मन्त्री दीपक बोहराले ११औं तहका ४ डाक्टरलाई नयाँ जिम्मेवारी दिएका हुन्। मन्त्री बोहराले मन्त्रालय माताहतका रिक्त ४ कार्यालयमा

‘सहमतिबाटै अध्यादेश’

काठमाडौं । माओवादीले प्रमुख दलबीच राजनीतिक सहमति गरी राष्ट्रियसभा अध्यादेशको गाँठो फुकाएर नयाँ सरकार गठनमा जुट्नुपर्ने प्रस्ताव अघि सारेको छ। माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकमा नेताहरूले जनताले वाम गठबन्धनप्रति

पार्टी एकतामा साझा मनोविज्ञान समेट्दै एमाले – माओवादी केन्द्

काठमाडौं  । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकतामा पूर्वशर्त नराखी दुवै पक्षको मनोविज्ञानलाई सम्बोधन गरिने भएको छ । एकता प्रक्रिया वर्तमान समयको विशिष्ट कार्यभार रहेको निष्कर्षसहित दुवै पार्टीका