Jagaran News

रुसले द्वन्द्वका लागि सिरियामा पठायो ६३ हजार सेना

काठमाडौं । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो । मन्त्रालयका अधिकारीहरुले

नयाँ ऐन लागू भएसँगै सम्बन्धविच्छेदका लागि ‘पत्नीपीडित’ धमाधम अदालतमा

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ पाङका गणेश अर्यालले श्रीमतीको यातनाका कारण पीडित भएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे । भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्नसमेत नदिने गरेको र

डोटीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

काठमाडौं ।  डोटी जिल्लामा वर्षेनि गर्भपतन गराउने महिलाहरुको संख्या बढिरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीहरुको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । जिल्ला अस्पताल डोटीका

साढे तीन वर्षमा पनि शुरु भएन भ्यु टावर निर्माणको काम

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । यो सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन

तीन महिना कट्दा पनि अझै मिलेन भागवण्डा ,झन थप पेचिलो बन्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पदिय भागवण्डा नमिल्दा सांगठानिक एकता प्रक्रिया लम्बिदै जान थालेको छ । नेकपाले पार्टी एकीएकरणपछि केन्द्रीय सदस्यको संख्या टुंगो लगाए पनि प्रदेश जिल्ला, नगरपालिका गाउँपालिका लगायत

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको समाचार

ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष मरिनलाई चार वर्षको जेल सजाय

काठमाडौं ।  ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई चार वर्षको जेल सजाय सुनाइएको छ । विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अमेरीकी अदालतले जोसलाई

आईपीएलमा सन्दीपका समकक्षी रहेका पृथ्वीले इंल्याण्डविरुद्धको टेष्टमा डेब्यु गर्दै

काठमाडौं ।  इङल्याण्डविरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ वर्षे युवा खेलाडी पृथ्वी शालाई टिममा बोलाएको छ । अन्डर नाइन्टिन टिमका सदस्य समेत रहेका शालाई बीसीसीआईले एकदिवसियभन्दा पहिलो टेष्ट

नेपाल पहिलो अभ्यास खेलमा ६७ रनले विजयी

काठमाडौं । श्रीलंकामा एसिया कप क्रिकेट छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ । श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान

सरकारद्वारा कालिमाटी फलफूल तथा तरकारी बजारका ९८ स्टलको सम्झौता खारेज हुँदै

काठमाडौं । सरकारले कालिमाटी फलफूल तथा तरकारी विकास समितिअन्तर्गत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । सरकारबाट २० हजारमा भाडामा लिइ १ लाख रुपैयाँसम्ममा भाडामा लगाएको भेटिएपछि सम्झौता

सूचनामा अंकुश लगाउँदै सरकार, सूचना पाउन सातवटा सर्त!

काठमाडौं । सरकारले कुनै पनि सूचना संकलनकर्तालाई सातवटा पुर्वसर्त पुरा गरेपछि मात्र सुचना उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभामा दर्ता वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मा सातवटा पुर्वसर्त

एनएमबि बैंकको १ करोड १४ लाख १५ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकरण

जागरण न्युज काठमाडौं । एनएमबि बैंकको १ करोड १४ लाख १५ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकरण भएको छ । गत असार ३२ गते एफपीओ बाँडफाँट गरिएको थियो । नेप्सेमा सूचीकरण