
निर्मलाका हत्यारा पक्राउको माग गर्दै नेविसंघद्वारा कञ्चनपुर बन्द, जिल्लाको जनजीवन प्रभावित
काठमाडौं, असोज १६ । निर्मलाका हत्यारा पक्राउको माग गर्दै नेविसंघले आज कञ्चनपुर बन्द गराएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याका अपराधी पक्राउ नपरेको

६१ हजार बराबरको पटाका बरामद
कठमाडौं, असोज १६ । प्रहरीको गस्ती टोलीले गए राति सिरहाको माडर तथा औरहीबाट रु ६१ हजार बराबरको पटाका बरामद गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले अवैध रूपमा

कोस्टाकाले दियो प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि उपाधि
काठमाडौँ, असोज १६ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोस्टारिकामा मानार्थ विद्यावारिधि प्रदान गरिएको छ । युनिभर्सिटी फर पिसले प्रधानमन्त्री ओलीलाई नेपालमा शान्ति स्थापना तथा प्रजातन्त्रलाई संस्थागत गर्न महत्त्वपूर्ण भूमिका खेलेको

जुवातास खेल्दै गरेका ७ जुवाडे भक्तपुरबाट पक्राउ
काठमाडौं, असोज १६ । महानगरीय प्रहरी वृत्त जगातीले जुवातास खेल्दै गरेको अवस्थामा सोमबार सात जनालाई रु १ लाख ३० हजारसहित पक्राउ गरेको छ । भक्तपुर नगरपालिका–३, बाराहीस्थानस्थित दुर्गालाल श्रेष्ठको घरमा

थानकोट–पिपलामोड सडकमा राति गाडी चलाउन रोक
काठमाडौं, असोज १६ । त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ । काठमाडौँ आउजाउ गर्ने मुख्य नाका थानकोट–पिपलामोड सडक खण्डमा रातिको समयमा गाडी चलाउन रोक लगाइने भएको

देश डुब्नै आँट्योः आफैचाहिँ चार महिनामा छ पटक विदेश !
काठमाडौं, असोज १६ । सरकारको कार्यशैलीप्रति प्रश्न उठाइरहेका छन्। पार्टीको निर्णय प्रक्रियामा विरोध जनाइरहेका छन्। संसद्मा पनि उनले भने- देश डुब्नै आँट्यो। सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल आफैचाहिँ चार

अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा जेठानीको हत्या, देवरानीसहित दुईजना पक्राउ
काठमाडौं, असोज १६ । अनैतिक सम्बन्ध खुल्ने डरले धनुषामा एक महिलाको हत्या भएको रहस्य खुलेको छ । गएको असोज ३ गते आफ्नै कोठामा मृत फेला परेकी धुनषाको हंसपुर नगरपालिका–८ की

एकरूपैयाँ बढी भाडा लियो ? फोन गर्नुस्–पाँच हजार जरिवाना हुन्छ !
काठमाडौं, असोज १६ । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी

दसैँमा यात्रुबसले पालो कुर्नु नपर्ने
काठमाडौं, असोज १६ । दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो। यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार

काठमाडौंको सुकेधारामा सवारी साधनको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
काठमाडौं, असोज १६ । काठमाडौंको सुकेधारामा गएराति भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं, मण्डिखाटार बस्ने ६५ बर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । नम्बर नखुलेको

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा
काठमाडौं, असोज १६ । आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड
काठमाडौं, असोज १६ । प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्ने्बित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको






















