Jagaran News

निर्मलाको न्‍याय माग्‍दै धनगढीमा मुख्‍यमन्त्रीलाई ज्ञापन पत्र ,बलत्कारीलाई फाँसीको सजाय दिनु पर्ने माग !

काठमाडौं, असोज १७ । १३ वर्षीया बालिका निर्मला पन्तको न्‍यायका माग्‍दै कञ्‍चनपुरका महिला अधिकारकर्मीहरुले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। बुधबार अधिकारकर्मीहरुले धनगढी आएर मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका

टी–२० विश्वकप छनोट: नेपालले १८ बलमै भेट्टायो लक्ष्य, म्यानमार ८ विकेटले पराजित

काठमाडौं, असोज १६ । टी-२० विश्वकपको एसिया ‘बी’ छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले हराएको हो । क्वालालम्पुरस्थित किनरारा ओभलमा

गृहमन्त्री रामबहादुर थापाले भने- निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण भयो

काठमाडौं, असोज १७ । । गृहमन्त्री रामबहादुर थापाले निर्मला हत्या प्रकरणमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले बुधबार भरतपुरमा आयोजना गरेको

५ किलो सुनसहित पक्राउ

असोज–१७, काठमाडौं । काठमाडौंको बालाजुबाट पाँच किलो सुनसहित एक व्यक्ति पक्राउ परेका छन् । डीएसपी होमेन्द्र बोगटीका अनुसार सोमबार बेलुकी बालाजुको तीनपिप्ले भन्ने स्थानमा महानगरीय प्रहरी परिसरको टोलीले चेकजाँच गर्दा

मुख्यमन्त्री गुरुङले भने- हाम्रा प्रधानमन्त्रीले जे बोल्यो, त्यसको ठिक उल्टो हुन्छ’

काठमाडौं, असोज १७ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोल्यो त्यसको उल्टो हुने बताएका छन् । चीनको हाइनान प्रान्तको पाँचदिने भ्रमणबाट फर्किएपछि पोखरा विमानस्थलमा

बच्चा जन्माएर कुलोमा बगाउने ‘कुमारी आमा’ र उनका प्रेमी पक्राउ

काठमाडौं, असोज १७ । बच्चा जन्माएर कुलोमा बगाएको अभियोगमा पर्वतकी एक कुमारी आमा र उनका प्रेमी पुर्पक्षका लागि थुनामा परेका छन् । फलेवास नगरपालिका १०, कुर्घाकी १७ वर्षीया अविवाहित ती

फेरि सामूहिक नेतृत्वमै राजपा नेपाल, अध्यक्षमण्डल विघटन गर्नुपर्ने माग सुनुवाई भएन

काठमाडौं, असोज १७ ।  राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) मा पुनः सामूहिक नेतृत्व हुने भएको छ । राजपा नेपालले विधानमा अध्यक्षमण्डल कायम रहने व्यवस्था पारित गरेको हो । राजपा

निर्मला हत्या प्रकरण : चर्किंदै आन्दोलन

काठमाडौं, असोज १७ ।  बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग सुरु भएको आन्दोलन फेरि चर्कंदै गएको छ । विभिन्न संघ–संस्थाले दिनहुँजसो धर्ना, जुलुस र बन्दलगायत

कांग्रेस कार्यकर्ताको सुझाव- ‘धनप्रिय होइन, जनप्रियलाई ठाउँ देऊ’

काठमाडौं, असोज १७ । कांग्रेसका तल्ला तहका नेता–कार्यकर्ताले ‘धनप्रिय’भन्दा ‘जनप्रिय’ले ठाउँ पाउने गरी विधान संशोधन गर्नुपर्ने सुझाव दिएका छन् । उनीहरूले पार्टीका संरचनामा नै यस्तो व्यवस्था गर्न जोड दिएका हुन् । पार्टीमा निरन्तर

रोनाल्डो बिना नै युभेन्ट्सको आकर्षक जित, डिबालाको ह्याट्रिक

काठमाडौं, असोज १७ ।   च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह ‘एच’ को खेलमा युभेन्ट्स विजयी भएको छ । फरवार्ड पाउलो डिबालाले ह्याट्रिक प्रहार गरेपछि युभेन्ट्सले योङ ब्वाइजलाई ३–० ले पराजित गरेको

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

काठमाडौं, असोज १७ ।  टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको

अब सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने

काठमाडौं, असोज १७ । सरकारले सबै प्रदेशमा प्रशासकीय अदालत स्थापना गर्ने भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले सबै प्रदेशमा प्रशासकीय अदालत विस्तार गर्न लागिएको जानकारी दिएका