Jagaran News

इन्डोनेसियामा मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुग्यो, ६५ हजार घर भत्किए

काठमाडौं, असोज १७ । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । भूकम्प र सुनामीमा परेर अझै

विश्वकप ट्वेन्टी–ट्वेन्टीे क्रिकेट छनोटः पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्दै

काठमाडौं, असोज १७ ।  विश्वकप ट्वेन्टी–ट्वेन्टीे क्रिकेटको लागि एसियाली समुहको उप–क्षेत्रिय छनोट प्रतियोगिता आजबाट मलेसियामा सुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेलमा आज म्यानमारसँग खेल्नेछ । प्रतियोगितामा नेपालसहित, आयोजक मलेसिया,

‘नेपाली सेना व्यापारी कि सुरक्षा संयन्त्र ?’

काठमाडौं, असोज १७ । संसदीय समितिमा नेपाली सेनाले गरेका पूर्वाधार निर्माणलगायत काम अपारदर्शी रहेको भन्दै प्रश्न उठेको छ। राज्यव्यवस्था तथा सुशासन समितिमा रक्षा मन्त्रालयको ब्रिफिङ गर्न पुगेका कार्यवाहक प्रधानमन्त्री ईश्वर

कोरियाली कम्पनीसित द्रुतमार्गको डीपीआर निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौं, असोज १७ । नेपाली सेना र दक्षिण कोरियाको सुसुङ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक)को विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसम्बन्धी सम्झौतापत्रमा मंगलबार हस्ताक्षर भएको छ । राष्ट्रिय गौरव

जनप्रतिनिधि : २ वर्ष पनि नपुग्दै प्रमुखलाई पुन: नयाँ गाडी, वडाध्यक्षलाई मोटरसाइकल

 काठमाडौं, असोज १७ । सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ र प्रदेश सरकारले पर्याप्त कर्मचारी नपठाउँदा काम गर्न गाह्रो भइरहेको गुनासो गर्न छाडदैनन् । योजना कार्यान्वयनको अवस्था पनि जनताले चित्त बुझाउने

ओलीको दुई तिहाइ सरकार किन असफल ? नागरिकमाथि महँगीको भारी !

काठमाडौं, असोज १७ । समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको

खानी र पानीसँगै नचल्ने सञ्चारमन्त्री वास्कोटाको दावी

काठमाडौं, १६ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्राकृतिक स्रोतमाथिको आक्रमणका कारण खानी र पानी सँगै नचल्ने बताउनुभएको छ । काभे्रपलाञ्चाकको धुलिखेलमा आज आयोजित ‘स्थानीयस्तरमा खानेपानी व्यवस्थापन विषय’को

chandragiri hills
आइएमई बैंकका ग्राहकलाई चन्द्रागिरि हिल्स्को टिकटमा २० प्रतिशत छुट २०

काठमाडौं, १६ असोज । ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स बीच केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । मंगलबार उक्त सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत

रुपन्देहीमा डुबेर तीन जनाको मृत्यु

काठमाडौं, असोज १६ । रुपन्देहीका खोला र नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका भारत उत्तर प्रदेशका प्रशान्त शुक्लाको अस्पतालमा लैजाने क्रममा मृत्यु

इन्डोनेसियामा भूकम्प : पुरिएको चर्चबाट ३४ विद्यार्थीको शव निकालियो, ५२ जनाको अवस्था अज्ञात

काठमाडौं, असोज १६ ।  इन्डोनेसियामा गएको भूकम्प र त्यसपछिको सुनामीका कारण भएको क्षतिको विवरण आउने क्रम जारी छ । ज्यान गुमाउनेको संख्या अहिलेसम्म कम्तिमा ८४४ जनाको ज्यान गएको पुष्टि भएको

चाडपर्वका बेला सुदूरश्चिम प्रदेशका सबै जिल्लामा यात्रु-सहायता कक्ष

काठमाडौं, असोज १६ । प्रदेश नं ७ प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले यहाँका नौ वटै जिल्लामा चाडपर्वका बेला यात्रुको सहजताका लागि नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ । प्रदेश ट्राफिक

३३ किलो सुन तस्करी प्रकरण: थाई एरवेजले सात कर्मचारीलाई सेवाबाट हटायो

काठमाडौं, असोज १६ । थाई एरवेजले  ३३  सय किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा मुछिएका आफ्ना कर्मचारीलाई मुद्दा दायर भएको चार महिनापछि सेवाबाट हटाएको छ । अवकाश पाउनेमा