Jagaran News

कञ्चनपुर प्रहरी प्रमुख बिष्टको जिम्मेवारी खोसियो, केही दिनका लागि एसएसपी चन्दले कमान्ड सम्हाल्ने

काठमाडौं।  कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्न अभियुक्तलाई बचाउन खोजेको आरोप लागेका कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टलाई जिम्मेवारीबाट मुक्त गरिएको छ । बलात्कारीलाई

ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गयो

काठमाडौं । ट्रकको ठक्करबाट स्कुटी चालकको ज्यान गएको छ । प्रहरीका अनुसार भैरहवाबाट बुटवल आउँदै गरेको लु ७ प ८७७७ नम्बरको स्कुटीलाई त्यसै दिशातर्फ आइरहेको ना ५ ख ७०७७ नम्बरको

सुतिरहेकै बेला जिल्ला समन्वय समितिका अधिकृतमाथि छुरा प्रहार

काठमाडौं । जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीमाथि छुरा प्रहार भएको छ । गएराति आफ्नै निवासमा सुतिरहेको बेला उनी माथि छुरा प्रहार भएको हो । मन्थली नगरपालिका १

१६ जनालाई पछि पार्दै दिलाशा बनिन ‘मिस नेपाल युएसए’

काठमाडौं । छैठौं ‘मिस नेपाल युएसए २०१८’को ताज नेब्रास्का निवासी २४ बर्षिय दिलाशा न्यौपानेले जितेकी छन् । १६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । कार्यक्रममा शिर्ष उपाधिका

रुसले द्वन्द्वका लागि सिरियामा पठायो ६३ हजार सेना

काठमाडौं । रुसले सिरियामा भइरहेको द्वन्द्वका लागि ६३ हजारभन्दा बढी सेना पठाएको छ । रुसको रक्षा मन्त्रालयले ६३ हजार १२ जना रुसी सुरक्षाकर्मी सिरिया पठाइएको जनाएको हो । मन्त्रालयका अधिकारीहरुले

नयाँ ऐन लागू भएसँगै सम्बन्धविच्छेदका लागि ‘पत्नीपीडित’ धमाधम अदालतमा

काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–१ पाङका गणेश अर्यालले श्रीमतीको यातनाका कारण पीडित भएको भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरे । भारतीय सेनामा जागिरे रहेका अर्याल श्रीमतीले खान बस्नसमेत नदिने गरेको र

डोटीमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै

काठमाडौं ।  डोटी जिल्लामा वर्षेनि गर्भपतन गराउने महिलाहरुको संख्या बढिरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीहरुको संख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्यांकमा उल्लेख गरिएको छ । जिल्ला अस्पताल डोटीका

साढे तीन वर्षमा पनि शुरु भएन भ्यु टावर निर्माणको काम

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा बनाउने भनिएको २९ तले भ्यू टावरको निर्माण कार्य अझै सुरु हुन सकेको छैन । यो सम्झौता अवधि सकिएको ६ महिना कट्दासम्म सो कार्य सुरु हुन

तीन महिना कट्दा पनि अझै मिलेन भागवण्डा ,झन थप पेचिलो बन्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र पदिय भागवण्डा नमिल्दा सांगठानिक एकता प्रक्रिया लम्बिदै जान थालेको छ । नेकपाले पार्टी एकीएकरणपछि केन्द्रीय सदस्यको संख्या टुंगो लगाए पनि प्रदेश जिल्ला, नगरपालिका गाउँपालिका लगायत

बिमस्टेक सम्मेलनः बुलेटप्रुफ र जामर भाडामा ल्याउन २ करोड

काठमाडौं। बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिस्टेक) को चौथो सम्मेलनमा प्रयोग हुने बुलेट प्रुफ सवारी साधन भाडामा ल्याउन अर्थ मन्त्रालयले २ करोड रुपैयाँ निकासा दिएको समाचार

ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष मरिनलाई चार वर्षको जेल सजाय

काठमाडौं ।  ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई चार वर्षको जेल सजाय सुनाइएको छ । विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अमेरीकी अदालतले जोसलाई

आईपीएलमा सन्दीपका समकक्षी रहेका पृथ्वीले इंल्याण्डविरुद्धको टेष्टमा डेब्यु गर्दै

काठमाडौं ।  इङल्याण्डविरुद्धको चौथो टेष्टका लागि भारतीय क्रिकेट बोर्डले १८ वर्षे युवा खेलाडी पृथ्वी शालाई टिममा बोलाएको छ । अन्डर नाइन्टिन टिमका सदस्य समेत रहेका शालाई बीसीसीआईले एकदिवसियभन्दा पहिलो टेष्ट