काठमाडौं, असोज १६ । रुपन्देहीका खोला र नालाीमा डुबेर तीन जनाको ज्यान गएको छ । तिनाउ खोलामा डुबेको अबस्थामा फेला परेका भारत उत्तर प्रदेशका प्रशान्त शुक्लाको अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका–३, हात्तिडाँडा स्थित रोहणी नदिमा पौडी खोल्ने क्रममा स्थानीय १४ बर्षीया सुनिता श्रीसको डुबेर मृत्यु भएको छ ।
यस्तै रुपन्देहीकै सुुद्धोधन गाउँपालिका –१ का २७ बर्षीय मनिराम चौधरीको नालीमा डुबेर ज्यान गएको छ ।
प्रतिक्रिया दिनुहोस्