घरको छतबाट खसेर एक महिलाको मृत्यु

काठमाडौं, असोज १४। भक्तपुर नगरपालिका–१० कमल विनायक बस्ने ५७ वर्षीया प्रेमिला शाक्यको घरको झ्यालको सिसा सफा गर्ने क्रममा खसेर मृत्यु भएको छ। आफ्नै ५ तले घरको झ्यालको सिसा सफा गर्ने क्रममा उनको खसेर शनिबार मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्