Jagaran News

प्रोग्रेशिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद शेयर आजबाट बिक्री खुला

जागरण न्युज काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले मंगलबार (भदौ ५ गते) देखि २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र फाइनान्सको हकप्रद शेयरमा

नीतिगत समस्याले सोचेअनुसार काम हुन नसकेको स्थानीय निकायका प्रतिनिधिहरु भनाई

काठमाडौं, ५ भाद्र । कैलालीका स्थानीय तह र विषयगत कार्यालयका प्रतिनिधिले कार्यसम्पादनमा नीतिगत लगायतका समस्या देखिँदा सोचेअनुसार काम हुन नसकेको बताएका छन् । स्थानीय तह र विषयगत कार्यालयको आर्थिक वर्ष

७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन नेकपा सचिवालयको निर्देश

काठमाडौं, ५ भाद्र । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को सचिवालयले प्रदेश र जिल्ला तथा स्थानीय तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ

आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा सरोकारवाला निकायहरुको जोड

काठमाडौं, ५ भाद्र । आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा सरोकारवाला निकायहरुले जोड दिइएका छन् । दक्षिण एशियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य

रानीपोखरी पुनःनिर्माण विज्ञको सिफारिसबमोजिम गर्न माग

काठमाडौँ । रानीपोखरी पुनःनिर्माण विज्ञ समूहको सिफारिस बमोजिम गर्नुपर्ने जनाउँदै सम्पदा बचाऔँ अभियानले काठमाडौँ महानगरपालिकासँग पुनः माग राखेका छन् । अभियानकर्मीले केही दिनअघि सो सम्बन्धमा पुरातत्व विभागलाई ज्ञापनपत्र बुझाएका थिए

प्रतिनिधिसभा बैठक : करमा पुनर्विचार नगरे आन्दोलन चर्काउने चेतावनी

काठमाडौं। सांसदहरुले स्थानीय तहमा जथाभावी कर लगाउने काम गरेको भन्दै वैज्ञानिक कर प्रणालीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै अधिकांश सांसदहरुले जथाभावी

तालिबानद्वारा १५० बढी यात्री सवार तीनओटा बस अपहरण

काठमाडौं । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खान अबाद जिल्लामा तालिबान आतंककारी समूहले सोमबार तीनओटा यात्रीबाहक बस अपहरण गरेको छ । यो बसहरु अपहरणमा १५० भन्दा बढी यात्री परेका जिल्ला गभर्नर हयातुल्ललाह

यस कारण लगाइयो फुटबल प्रशिक्षक कोजीलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । अध्यागमन विभागले नेपाली टोलीका मुख्य प्रशिक्षक ग्यातुकी कोजीलाई नेपाल प्रवेशमा रोक लगाएको छ । कोजीलाई नेपाल प्रवेशमा रोक लगाएपछि यतिबेला अखिल नेपाल फुटबल संघलार्इ नयाँ प्रशिक्षक नियुक्तिका लागि

सांसदको गुनासो : बाढीपीडितले राहत पाएनन्

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरो, बाली लगाउने समयमा रासायनिक मलको अभाव तथा व्यापार घाटाले मुलुकको आर्थिक अवस्थामा नकारात्मक प्रभाव परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सरकारले बाढी

फेसबुक र ट्वीटरमा हुने विज्ञापनमा कर लगाउन सरकारलाई निर्देशन

काठमाडौं। सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन संसदको विकास समितिले सरकारलाई निर्देशन दिएको छ। सिंहदरबारमा आज बसेको संसदको विकास समितिको बैठकले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा

महिलामाथि हुने विभेदविरुद्धको प्रस्ताव संसदमा पेश हुँदै

काठमाडाैं। महिलामाथि हुने सबैखाले विभेदविरुद्धको प्रस्ताव निर्णयार्थ संसदमा पेश हुने भएको छ। संसद सचिवालयले जारी गरेको संभावित कार्यक्रमको दैनिक कार्यसूचीमा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने उल्लेख छ। नेकपा सांसद विन्दा पाण्डेले

कसले गर्‍यो पूर्वराजदूत झाको हत्या?, प्रहरी भन्छ- शंकास्पद छ

काठमाडाैं । आइतबार बेलुका खाना खाएर आफ्नै निवासको कोठामा सुतेका फ्रान्सका लागि नेपालका पूर्वराजदूत केशव झाको हत्या भएको छ । काठमाडौंको बबरमहलस्थित ओलम्पिया कलेजसँगै जोडिएको झाको निवासमा धारिलो चक्कु प्रहारबाट