रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः पक्राउ परे प्रकाण्ड ,किन पक्राउ परे?
काठमाडौं– नेकपा (माओवादी) विप्लव समूहका प्रवक्ता खड्बहादुर विश्वकर्मा सर्वोच्च अदालतको आदेशले शुक्रबार रिहा भएसँगै पुन: पक्राउ परेका छन् । प्रहरीले उनलाई सर्वोच्च अदालत परिसरबाट पक्राउ गरेको छ । शुक्रबार महानगरीय प्रहरी
मन्त्री पण्डितको स्पष्टोक्ती : ‘लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना रोकिएको छैन’
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगबाट हुने कर्मचारी भर्ना नरोकिएको स्पस्ट पारेका छन् । आयोगलाई संविधानले दिएको जिम्मेवारी र क्षेत्राधिकार नमिच्ने भन्दै उनले कर्मचारी
ने क पाको विद्यार्थी संगठनको नाम ‘अनेरास्ववियू’, केन्द्रीय कमिटीमा ४९९ रहने
काठमाडौँ । तत्कालिन एमालेको भातृ संगठन अनेरास्ववियु र माओवादी केन्द्रको अखिल क्रान्तिकारीबीच एकीकरणपछि स्थापनाकालिन साझा नाम ‘अनेरास्ववियू’ राख्ने सहमति भएको छ । एकता कार्यदलको शुक्रबार बसेको बैठकले एकतापछिको नाममा दीर्घ यू
नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई मन्त्री पुनले दिए यस्तो कडा निर्देशन
काठमाडौं। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले जनभावना अनुसार चल्न नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुलाई कडा निर्देशन दिएका छन् । विद्युत प्राधिकरणप्रति सेवाग्राहीको गुनासो बढिरहेका बेला मन्त्री पुनले जनभावना अनुसार
चिकित्सक संघको चेतावनी : धारा २३१ संशोधन नगरिए लाइसेन्स सरकारलाई बुझाउँछौँ
काठमाडौँ । नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले अपराध संहिताको धारा २३१ लाई संशोधन नगरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा
राजस्व चुहावट गर्ने धमाधम विभागको नियन्त्रणमा, आजैमात्र दुईवटा मुद्दा जिल्ला अदालत पुग्यो
काठमाडौं। विगत ६ वर्षदेखि साना करदाताको घोषणा गरेर बार्षिक ५ हजार रुपैयाँ मात्र तिर्दै आएका विनोदप्रसाद गुप्ताविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेको छ । हिमालयन कार्गो
नेपालकै ठूलो तथा स्वचालित ढल्केबर सवस्टेसन सञ्चालनमा
काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ। नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज
कर वृद्धि, महँगीलगायत विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा सांसदहरुले कर वृद्धि, मंहङ्गी लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले स्थानीय तहले जथाभावी कर लगाएकाले जनता मारमा परेको भन्दै करमा पुर्नविचार
प्रहरीले नै गाडी चोरेर घर पुर्याएपछि …!
काठमाडौं। एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा १५ च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम
विप्लव समूहप्रति सरकार आक्रामक: अधिकांश नेतालाई पक्राउ पुर्जी
काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भएको छ। महासचिव नेत्र विक्रम चन्द सहित केन्द्रीय तथा जिल्लाका १३ जना भन्दा बढी नेता विरुद्ध देशैभरी पक्राउ पुर्जी जारी
नारायणगढ–मुग्लिन सडकः १७ किलोमा सडक भासिनेक्रम जारी, यस्तो समस्या आखिर कहिले सम्म ?
काठमाडौं। नारायणगढ–मुग्लिन सडकखन्डको १७ किलोमा सडक भासिनेक्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन सुरु गरेकामा हालसम्म आइपुग्दा १.५ मिटर सडक भासिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव
प्रतिनिधिसभा समिति सभापति निर्वाचन मिति फेरि स¥यो, अब कहिले ?
काठमाडौं। प्रतिनिधिसभा अन्र्तगत रहेका समिति सभापतिको निर्वाचन मिति सरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्ण बहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जानकारी गराएका हुन् । सभामुख











