
कांग्रेसमा पदाधिकारी मनोनयन रोकियो, निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित
काठमाडौं । आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ । आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका

किराँत समुदायका जातिले आज उभौली पर्व मनाउदै
काठमाडौं । किराँत समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले प्रकृतिको पूजा गर्दै आज उभौली पर्व मनाउदैछन् । अन्नबाली राम्रोसँग सप्रियोस्, पानी परोस्, कीरा, फट्याँङ्ग्रा तथा जङ्गली जनावरले दु:ख नदिउन्, सबैमा सुख,

बेलायती गृहमन्त्रीद्वारा पदबाट राजीनामा
काठमाडौं। बेलायती गृहमन्त्री एम्बर रडले आफ्नो पदबाट राजीनामा दिएकी छन् । क्यारेबियन क्षेत्रका आप्रवासीलाई बेलायत सरकारले गरेको व्यवहारलाई लिएर आलोचना भइरहेका बेला गृहमन्त्री रडले राजीनामा दिएकी हुन् । उनको राजीनामाले

माइक्रोबस दुर्घटना, ११ जना घाइते
काठमाडौं। मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगाउँमा माइक्रोबस दुर्घटनामा हुँदा ११ जना घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा४ख ६९१६ नम्बरको माइक्रोबस सोमबार बिहान दुर्घटना भएको हो । घाइतेमध्ये

ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी सहभागी नहुने
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने भएको छ । प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ)का महासचिव साहिब एरेकातले अमेरिकी पहलमा हुने शान्ति सम्झौतामा

३०० प्रहरी जवान हवल्दारमा बढुवा
काठमाडौं। लामो समयदेखि रिक्त रहेको नेपाल प्रहरीको हवल्दार पदमा आज बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार बढुवा प्रकृया अगाडि बढाएको हो। पहिलो चरणमा ३ सय जवानलाई हवल्दारमा बढुवा गरिएको

नेपाल बैंकले पौने दुई करोड कित्ता एफपिओ निष्काशन गर्ने
काठमाडौं । नेपाल बैंक लिमिटेडले एक करोड ७६ लाख ८४ हजार आठ सय ५८ कित्ता सेयर थप सार्वजनिक निष्काशन गर्ने तयारी गरेको छ । यसका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई

आज बुद्ध जयन्ती, विविध कार्यक्रम गरी मनाइँदै, प्रधानमन्त्री ओलीले दिए शुभकामना
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती सोमबार देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख

नेपाली कांग्रेस केन्द्रीय समिति बैठक सकियो, विवाद भने सकिएन !
काठमाडौं। तीन तहको निर्वाचनमा पराजयको जिम्मेवारी पार्टी केन्द्रीय कार्यसमितिले लिने निर्णय गर्दै नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकले

आइपिएल क्रिकेटमा राजस्थान र कोलकाता विजयी
काठमाडौं । राजस्थान रोयल्सलाई ११ रनले हराउँदै सनराईजर्स हैदरावाद इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । गएराति टस जितेर पहिले ब्याटिङ रोजेको हैदरावादले २० ओभरमा ७ विकेट

अहिलेकी चर्चित मोडल संञ्चिता शाहीे एक्कासी बलु बिसीको पिरतीमा यसरी परिन (भिडियोसहित)
पार्वती पाठक, काठमाडौं । राजु परियार र पूर्णकला बिसिको सुमधुर स्वरमा सजिएको मार्मिक लोकदोहोरी गीत “पिरतीमा ज्यान बाजी”बजारमा आएको छ । निकै मार्मीक बनेर बजारमा आएको यो गीत चर्चामा समेत

एमाले-माओवादी एकता प्रक्रियामा यस्तो गतिरोध
काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकृत पार्टी बनेपछि पावर सेयरिङ कसरी गर्ने भन्ने विषयमा सहमति नजुट्दा एकता प्रक्रियामा गतिरोध देखिएको छ । दुवै दलका शीर्ष नेताहरुले पार्टी एकीकरण प्रक्रियाबाट













