Jagaran News

chandra giri hills
चन्द्रागिरि हिल्सलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान

काठमाडौँ, २० असोज । चन्द्रागिरि हिल्स प्रालिलाई नेपालकै एक उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँदिल्लीमा शुक्रबार साँझ आयोजना गरिएको विशेष कार्यक्रममा उक्त प्रालिलाई नेपालको उत्कृष्ट

भन्सार छलेर  ल्याउँदै गरेको १६ लाखको सामानसहित २ भारतीय पक्राउ

काठमाडौं, असोज २० । भन्सार छलेर भारतबाट नेपाल ल्याउँदै गरेको १६ लाख बढीको अवैध सामान सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् । रुपन्देहीको बेलहिया नाकाबाट भन्सार छलेर ल्याउँदै

टी–२० विश्वकप छनोट : नेपालको फेरि अर्को शानदार जित , मलेसिया ८ विकेटले पराजित

काठमाडौं, असोज २० । आईसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटको नेपालले लगातार दोस्रो जित हात पारेको छ । दोस्रो खेलमा नेपालले शनिबार मलेसियालाई ८ विकेटले हराएको हो । पहिलो

बाँकेमा ट्रक र माइक्रो बस ठोक्किए : ६ जनाको मृत्यु , १७ घाइते

काठमाडौं, असोज २० ।  बाँकेमा ट्रक र माइक्रो बस ठोक्किँदा ६ जनाको ज्यान गएको छ । ज्यान जानेको पहिचान खुलेको छैन । पूर्व–पश्चिम राजमार्ग अन्गरर्गत बाँकेको सम्सेरगञ्ज भन्दा ५ किलोमिटर

पुस्कल शर्मालाई यो दशैँमा यस्तो दशा लाग्यो (हेर्नुहोस भिडियोसहित)

काठमाडौं, असोज २० । सबैको मनमुटुमा बस्न सफल नेपाली लोक संगीतका लागि एउटा खाब्मा पुष्कल शर्माको अभिनयमा रहेको ‘दशा’ दशैँ गित बजारमा आएको छ । नेपाली मौलिक सिर्जनशिल भावका वियोगन्त

नवलपरासीमा बस दुर्घटना: ९ यात्रु घाइते

काठमाडौं, असोज २० ।  पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोलामा एक यात्रु बस दुर्घटना हुँदा नौ यात्रु घाइते भएका छन्। आज बिहान ५ बजेको समयमा मध्यबिन्दु नगरपालिका–१० अरुणखोलास्थित जङ्गलमा काँकडभिटृाबाट नेपालगञ्जका

कांग्रेसका नेता सिंहले भने – संघीयता कार्यानवयन गराउन सरकार गम्भीर छैन् !

काठमाडौं, असोज २० । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंंहले सरकार संघीयता कार्यान्वयन गराउन उदासिन रहेको बताएका छन् । सत्तारुढ दलका नेता तथा मुख्यमन्त्रीहरु समेतले संघीयताबारे असन्तुष्टी जाहेर गर्नुले सरकार

ट्वेन्टी–ट्वेन्टी विश्वकप छनौट : नेपालले पायो १०१ रनको लक्ष्य, सन्दीप एक्लैले लिए पाँच विकेट

काठमाडौं, असोज २० । आइसिसीले आयोजना गर्ने ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको एसियाली छनौट प्रतिस्पर्धा अन्तर्गत मलेसियासँगको खेलमा नेपालले १०१ रनको लक्ष्य पाएको छ । क्वालालम्पुरमा टस जितेर मलेसियाले ब्याटिङ्ग गरेको मलेसियाले

विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र त्रिभुवन विश्वविद्यालय

काठमाडौ, असोज २० । विश्वका उत्कृष्ट हजार विश्वविद्यालयभित्र त्रिभुवन विश्वविद्यालय परेको छ । सन् २०३० सम्ममा विश्वका हजार उत्कृष्ट विश्वविद्यालयभित्र पर्ने लक्ष्य राखेको त्रिवि अहिले लक्ष्यभन्दा ११ वर्ष पहिलेनै सो

बलात्कारको आरोप लागेका रोनाल्डो किन राष्ट्रिय टोलीमा परेनन् ? यस्तो छ कारण

काठमाडौं, असोज २० । अक्टोबरमा हुने दुई अन्तर्राष्ट्रिय खेलहरुका लागि पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो टोलीमा परेका छैनन्। सेप्टेम्बरमा सम्पन्न मैत्रीपूर्ण खेलमा नखेलेका रोनाल्डो यसपटक पनि टोलीमा नपर्नुमा धेरैले जिज्ञासा राखेका

किन चुके सोमपाल कामी मलेसियाविरुद्ध ह्याट्रिकबाट ?

काठमाडौं, असोज २० । मलेसियामा जारी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ दोस्रो खेलमा आयोजकविरूद्ध सोमपाल कामी ह्याटिक गर्न चुकेका छन् । बायोमास ओभल क्रिकेट मैदानमा टसमा जितेर पहिला ब्याटिङ गरेको

तिहारअघि नै विराटनगरमा आउने भयो रेल !

काठमाडौं, असोज २० । भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ । विराटनगर र बथनाहा अब एक महिनाभित्र (तिहारअघि) रेल मार्गले जोडिने छ। नेपालको रेल विभाग र भारती विदेश मन्त्रालयको