
गृहमन्त्रीले नै भने -बलात्कारीलाई अब आजीवन जेल होइन, फाँसी नै दिने कानुन
काठमाडौं, असोज १३ । गृहमन्त्री रामबहादुर थापाले बलात्कारीलाई आजीवन कैद पनि कम सजाय भएको बताएका छन् । उनले त्यस्ता जघन्य अपराधीलाई फाँसीसम्मको व्यवस्था गर्न कानुन संशोधन गर्ने प्रतिबद्धता जनाएका छन्

यु-१८ महिला साफ च्याम्पियनिसप : पाकिस्तान माथि नेपालकाे एक दर्जन गोल !
काठमाडौं, असोज १३ । यु-१८ महिला साफ च्याम्पियनिसप फुटबलमा नेपालले पाकिस्तानलाई १२– ० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । नेपालका जितमा रेखा पौडेलले एक्लैले ७ गोल गरेकी छिन् ।

बस र ट्रक ठोक्किँदा २ को मृत्यु, ३२ घाइते
काठमाडौं, असोज १३ । पूर्व–पश्चिम राजमार्ग अन्र्तगत नवलपरासीको कावासोती –१६, मा शनिबार बिहान साढे ३ बजे बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । ३२ जना

एकिकृत सहुलियत मुल्यको पसल आजदेखि सञ्चालनमा, हेर्नुहोस् (मुल्य सूचिसहित)
काठमाडौं, १२ असोज । दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गरी एकिकृत सुपथ मुल्य पसल आजदेखि सञ्चालनमा ल्याईएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयोजनमा उपभोक्ताहरुलाई खाद्य पदार्थमा

प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने निर्णय
काठमाडौं, असोज १२ । प्रदेश नम्बर ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी ‘गोदावरी’ राख्ने निर्णय भएको छ। शुक्रवार दोस्रो पटक बसेको संसद बैठकले दुई तिहाई मतका साथ प्रदेशको नाम सुदूरपश्चिम

कलङ्की–नागढुङ्गा सडक विस्तारको माग, ‘अण्डरपास’ एक हप्तापछि खुल्ने
काठमाडौं, असोज १२ । चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् । सडक विस्तार

मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन विस्तार गर्न भारत तयार
काठमाडौं, असोज १२ । भारतका पेट्रोलमन्त्री देवेन्द्र प्रधानले कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलसँग शिष्टाचार भेट गरेका छन् । कार्यबहाक प्रधानमन्त्री पोखरेलसँग शुक्रबार बिहान सिंहदरबारमा भारतका पेटोलमन्त्री प्रधानले शिष्टाचार

प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिवबीच भेटवार्ताः राष्ट्रसङ्घीय सहयोगको वचनबद्धता
काठमाडौं, असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गरेका छन् । उक्त अवसरमा नेपाल तथा राष्ट्र सङ्घबीच सहयोगका विभिन्न पक्षका विषयमा छलफल

गृहमन्त्री चौतर्फी दबाबमा : सत्तारुढ नेतृले भेटेर भने, ‘महिला हिंसाका घटनाले हामीहरु लज्जित भइसक्यौँ’
काठमाडौं, असोज १२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दबाब दिएका छन् । सत्तारुढ नेपाल

नेपालको राजनीतिक सङ्क्रमणको अन्त्य विश्वकै लागि अभिप्रेरणा बन्नसक्छ : प्रधानमन्त्री ओली
काठमाडौं, असोज १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक सङ्क्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘वार्ताले मतभेद पराजित गर्छ र मतले

निर्मलाका निम्ति न्याय माग्दै अमेरिकामा प्रदर्शन
काठमाडौँ, असोज १२ । कंचनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको दुई महिना बितिसक्दा पनि उनको परिवारले न्याय नपाएको आक्रोश अमेरिकामा पनि पोखिएको छ। अमेरिकामा जारी संयुक्त राष्ट्र संघ (संरासं)को

नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक आजदेखि शुरू
काठमाडौँ, असोज १२ । नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोग र साझेदारीलाई प्रभावकारी रुपमा अगाडि बढाउने लक्ष्यका साथ आजदेखि काठमाडौंमा ऊर्जा संयन्त्रको बैठक शुरु भएको छ । बैठकमा नेपालका









