Jagaran News

अलमलमै गठबन्धनः दुई अध्यक्षको निर्देशनको पर्खाइमा कार्यदल

काठमाडौं । एमाले माओवादीले एकतापछिको एकिकृत पार्टीको केन्द्रीय संरचना कुन आकारको बनाउने भन्ने अझै टुंगो लागेको छैन । पार्टी संरचनादेखि अन्तरिम विधान बनाउन गठित कार्यदल केन्द्रीय समितिदेखि प्रदेश, जिल्ला समितिसम्मका

अाज गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस मनाईंदै

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको आठौं स्मृति दिवस आज मनाईदै छ । नेपाली राजनीतिका शीर्ष व्यक्तित्व एवं पछिल्लो शान्ति र संविधान निर्माण प्रक्रियाका सूत्रधार कोइरालाको

१० हजार सैनिक ब्यारेक मापदण्डविपरित

काठमाडौं  ।  नेपाली सेनाका देशभरका ब्यारेक तथा कार्यालय नक्साबिनै बनाइएको पाइएको छ । भवन निर्माणसम्बन्धी बनेको नियम, निर्देशिका र आचारसंसहताको पालना नगरी सेनाले करिब १० हजार ब्यारेक तथा कार्यालय बनाएको

सुगम छाडेर दुर्गम रोज्दै डाक्टर

काठमाडौं । दुर्गममा गएर जनतालाई स्वास्थ्य सेवा दिन चिकित्सक मान्दैनन् भन्ने समाचार धेरै आए । तर, अहिले परिस्थिति फेरिएको छ । पछिल्लो समय चिकित्सकहरू धमाधम दुर्गमतिर केन्द्रित भएका छन् । लोकसेवा पास गरेर

दरबारमार्ग बलात्कार काण्डका मुख्य अभियुक्त पक्राउ

काठमाडौं । दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा केही दिनअघि भएको बलात्कारका मुख्य आरोपी शैलेश कार्की पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आरोपी कार्कीलाई पक्राउ गरेको हो । सो घटनालाई आर्थिक लेनदेनमा

कर्मचारीका लागि केन्द्रीय सरकार गुहार्दै सभामुखहरु

काठमाडौं । सातै प्रदेशका सभामुखले संसद् र संसदीय अभ्यास बुझेका कर्मचारी नहुँदा समस्या परेको भन्दै अनुभवीलाई पठाईदिन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका सिलसिलामा काठमाडौं आएका उनीहरुले संसदीय

को बन्दै छन् प्रहरीमा नयाँ आईजीपी ? तीन (डीआईजी)हरु प्रतिस्पर्धामा

काठमाडौं  । नेपाल प्रहरीको नेतृत्व परिवर्तन हुन तीन साता बाँकी रहँदा प्रहरी महानिरीक्षक (आईजीपी)का लागि तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरु प्रतिस्पर्धामा रहेका छन् । आगामी २८ चैतमा नेपाल प्रहरीको नेतृत्व परिवर्तन

प्रधानमन्त्रीको निर्णयले २० हजार मेगावाटका आयोजना अन्योलमा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्डको निर्णयका कारण २० हजार २९४ मेगावाटका ११ ठूला जलविद्युत् आयोजनाको निर्माण अन्योलमा परेको छ । गत फागुन २५ मा बसेको बैठकले

एकैदिन थपियो ओम डेभलपमेन्ट बैंकको उपत्यकामा ३ नयाँ शाखा

काठमाडौं । ओम डेभलपमेन्ट बैंक (ODBL) ले काठमाण्डौंमा एकैदिन ३ वटा नयाँ शाखाहरुको उद्धघाटन गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मंगलबार काठमाण्डौंको गोंगबु, र बानेश्वर तथा

सेञ्चुरी बैंक र प्रभु लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड बिच मंगलवार बैंकास्योरेन्सको सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र प्रभु

कर्णालीका मन्त्री र सांसद काठमाडौंमै व्यस्त , प्रदेशको काम सुस्तायो

काठमाडौं । प्रदेशको नाम र राजधानी तोक्न नम्बर एक बनेको कर्णाली प्रदेश सरकार अहिले भने सुस्ताएको छ । प्रदेश कार्यालय व्यवस्थापनदेखि लिएर कर्मचारीको अझै व्यवस्थापन हुन नसकेको बेला मन्त्री र

एसियन कप फुटबल छनौटका लागि नेपाली टोलीको घोषणा, को–को परे ?

काठमाडौं । एएफसी एसियन कप फुटबल छनौट प्रतियोगिता अन्तरगत यमनसँगको खेलको लागि  २० सदस्यीय अन्तिम टिमको घोषणा गरिएको छ । आउँदो मंगलबार कतारमा हुने खेलको लागि गोलकिपरमा किरण चेम्जोङ, विकेश कुथु