
पेट्रोल र डिजेलको मूल्य फेरि १५ दिनमै बढ्यो
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । निगमले मेट्रोलियम लिटरमा एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा दुई दुई रुपैयाँ मुल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको

विदेशी जेलमा रहेका नेपाली कामदारको मुद्धा सरकारले लड्ने
काठमाडौं । सरकारले वैदेशिक रोजगारमा गएका श्रमिक र आफन्तले बोर्डबाट पाउने सेवालाई स्थानीय तहसम्म पुर्याउने घोषणा गरेको छ । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा बसेको वैदेशिक

कर्मचारी सन्ततिको छात्रवृत्तिमा ७४ करोड खर्च, उपलब्धि शून्य
काठमाडौं । सरकारले कर्मचारीका सन्तानलाई छात्रवृत्तिमा करोडैाँ लगानी गरे पनि उनीहरूलाई सरकारी सेवामा आकर्षित गर्न सकेको छैन। सरकारी छात्रवृत्तिमा कर्मचारीका सन्तान डाक्टर, इन्जिनियर, नर्स, कृषि तथा वन प्राविधिक बनेका छन्।

विकास कार्यक्रमको रकम दुरुपयोग: सांसदले बाँडे साइकल किनेर कार्यकर्तालाई
काठमाडौं । सांसदहरूले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरूले साइकल किनेर कार्यकर्तालाई बाँड्नेदेखि योग शिविर चलाउनेसम्मका काममा बजेट खर्च गरेका छन् । सभा,

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गते बस्ने
काठमाडौं । २०७४ चैत ९ गतेदेखि जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख ७ गते बस्ने भएको छ । बैठक जारी रहेको क्रममा पार्टीका नेता खुमबहादुर खड्काको निधनका कारण

आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न प्रचण्डको निर्देशन
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई आफ्ना बालबालिका सामुदायिक विद्यालयमै भर्ना गर्न निर्देशन दिएका छन् । एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको एक कार्यशाला गोष्ठीलाई

परराष्ट्रमन्त्री ज्ञवालीको चीन भ्रमणमा तातोपानी नाका उच्च प्राथमिकतामा
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफ्नो चीन भ्रमणमा बुढीगण्डकी परियोजनाबारे कुनै छलफल नै नहुने बताउनुभएको छ । चीनका विदेशमन्त्री वाङ चीको निमन्त्रणमा आज राति बेइजिङ जान लागेका परराष्ट्रमन्त्री ज्ञवालीले देउवा

ओली–प्रचण्डबीच वान टु वान वार्ता, भोलि एकता समितिको बैठक
काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा ‘वान टु वान’ बार्ता भएको छ । दुई बीच २ घण्टा लामो

यूनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बीमा समितिले आर्थिक वर्ष २०७४/०७५ भित्र निर्जीबन बीमा कम्पनीलाई एक अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ ।

म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन
एजेन्सी । प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १–० ले म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ ।

अज्ञात समूहद्वारा रोडा उद्योगमा आगजनी, १० करोडको क्षति
काठमाडौं । नमोबुद्ध नगरपालिका –६ मा रहेको ब्लू साईन रोडा ढुंगा उद्योगमा अज्ञात समूहले आगजनी गरेको छ । नमोबुद्ध नगरपालिका–६, कटुन्जेवेंशीस्थित ब्लुसाइन रोडा ढुंगा उद्योग प्रालिका मेसिनरी तथा सवारी साधनमा

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यमन्त्री पोखरेलद्वारा अनुगमन
काठमाडौं । पाँच नम्बर प्रदेशका मूख्यमन्त्री शंकर पोखरेलले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन र निरीक्षण गरेका छन् । विमानस्थल एक बर्षभित्रै सम्पन्न गर्ने गरी काम














