Jagaran News

दाहाल–नेपाल भेटः अनावश्यक आशंका पालेर एकता नटार्न आग्रह

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रियामा ढिलासुस्ती भइरहेको बेला पुष्पकमल दाहाल र माधव नेपालबीच भेटबार्ता भएको छ। मंगलबार बिहान करिब एक घण्टा छलफल भएको छ

मुख्यमन्त्री राउतको अभिव्यक्तिप्रति फोरमको बचाउ

काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भातरीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा दिएको अभिव्यक्तिका विषयमा संघीय समाजवादी फोरम नेपालले बचाउ गरेको छ भने राजपा मौन बसेको छ

कामना सेवाको लिलामको शेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । कामना सेवा विकास बैंकले लिलाममा राखेको शेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । बैंकले अवितरित ८ लाख ४९ हजार ९ सय ६३ दशमलव ७७ कित्ता

मधेशी सांसदले प्रधानमन्त्री ओलीलाई भेट्दै

काठमाडौं । प्रदेश नम्बर २ का प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्दैछन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज हुन गइरहेको भेटवार्तामा प्रदेश २ का प्रतिनिधिसभा सदस्यहरुले आगामी वजेटमा मधेशलाई प्राथमिकतामा

हावाहुरीले तराईका ठाउँठाउँमा विद्युत सेवा अवरुद्ध

काठमाडौं । हावाहुरीका कारण तराईका धेरै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ । पोल ढलेका कारण विद्युत सेवा अवरुद्ध भएको हो । ट्रान्सफरमर नै जलेको ठाउँबाहेक अरु ठाउँमा बेलुकीदेखि विद्युत

उद्योग मन्त्रालयलाई ९ अर्ब ८१ करोड

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ का लागि उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयको ‘बजेट सिलिङ’ तोकिएको छ। अर्थ मन्त्रालयले उद्योगलाई ९ अर्ब ८१ करोड २९ लाख २१ हजार रुपैयाँ ‘बजेट सिलिङ’ तोकेको

करोडौँ मूल्यको खनिज पदार्थ चोरी निकासी तिब्र

काठमाडौं ।पछिलो समय जाजरकोट जिल्लाबाट बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको अवैधरुपमा चोरी निकासी तीव्ररुपले हुने गरेको छ । सरोकारवाला निकायले वास्ता नगर्दा पत्थरको चोरी निकासी बढेको हो । जिल्लाको पश्चिमी क्षेत्रका

प्रदेश ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरू

काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभाको दोस्रो अधिवेशन सुरु भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले आह्वाान गरेको प्रदेश सभाको दोस्रो अधिवेशनसम्बन्धी पत्र सभामुख पूर्णबहादर घर्तीले सभामा पढेर सुनाएपछि

​‘शमशेरा’मा रणवीर कपूरको जोडी बन्दै वाणी कपूर

काठमाण्डौं । केही दिनअघि फिल्म ‘शमशेरा’मा अभिनेता रणवीर कपूरको फस्र्ट लुक सार्वजनिक भएको थियो । त्यस फिल्ममा रणवीर एक डाँकाको भूमिकामा रहनेछन् । यस अघिसम्म रणवीरको जोडीको लागि अभिनेत्रीको खोजीमा

कीर्ति आजादलाई कार्वाही गर्न माग गर्दै नेविसंघ उत्रियो आन्दोलनमा

काठमाडौं । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) आन्दोलित भएको छ । भारतीय सांसद कीर्ति आजादले प्रदेश नम्बर २ जनकपुरलाई भारतले दुई सय वर्षका लागि दिएको र त्यो

अब आयो कडा नियम , बहुविवाह गर्ने सबै कर्मचारी बर्खास्त हुने

काठमाडौं । कर्मचारीले बहुविवाह गरेमा वा मदिरासेवन गरी पटकपटक कार्यालय आएमा त्यस्ता कर्मचारी बर्खास्त हुने प्रवाधान राख्दै सरकारले संघीय निजामति सेवा ऐन २०७५ को मस्यौदा गरेको छ । शेरबहादुर देउवा

स्थानीय तहमा ७ हजार ४९४ कर्मचारी अपुग

काठमाडौँ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न भएको सोमबार एक वर्ष पूरा भएको छ। यो अवधिमा दलका घोषणापत्रअनुसार कुनै पनि कामको मेलो अघि नबढेको सवत्र गुनासो छ। तर जनप्रतिनिधिको