Jagaran News

बङ्गलादेशी प्रधानमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री  तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रीत रहेर

बिम्स्टेक बैठकको दुई दिने कार्यतालिका यस्तो छ!

काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। अध्यक्ष राष्ट्रका हैसियतले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पौने चार बजे

प्रधानमन्त्री ओलीद्वारा बिमस्टेकका राष्ट्राध्यक्ष र सरकार प्रमुखको स्वागत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत गर्नुभएको छ । आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, रक्षामन्त्रीद्वारा स्वागत

काठमाडौं । आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन्

युएईलाई चौथो झड्का, सन्दीपले लिए दोस्रो विकेट

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको चौथो विकेट लिएको छ । नेपालले २९.१ ओभरमा तेस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले शैमन अन्वारलाई ३ रनमा

ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ

काठमाडौं।  ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको कारण देखाउँदै अध्यक्ष नेपाललाई पक्राउ गरिको बताइएको छ। काठमाडौंमा आजदेखि सुरु हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग

भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, सुरक्षा व्यवस्था कडा

काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । उनी बिहीबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । मोदीलाई विमानस्थलमा रक्षा मन्त्री

एसिया कप छनोट: नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए कप्तान मुस्तफाकाे विकेट

काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ । नेपालले १३।१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन

दिनभर देशभरको मौसम कस्तो रहला?

काठमाडौं।  विहीबार उपत्यकासहित देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार विहीबार सामान्यतया हिजो अस्तिको तुलनामा ठूलो पानी पर्ने सम्भावना

इजिप्टमा सुरक्षा कारवाही: २० जना जियादीको मृत्यु

काठमाडौं । इजिप्टको सेनाले सुरक्षा कारबाहीका क्रममा २० जना जियादीको मृत्यु भएको दाबी गरेको छ । सेनाको पश्चिमी डिजर्ट र सिनाइ पेनिन्सुलामा सञ्चालन गरेको पछिल्लो सुरक्षा कारबाहीमा २० जना जियादीको

अफगानिस्तानविरुद्ध आयरल्याण्ड तीन विकेटले विजयी

काठमाडौं ।  आयरल्याण्डले अफगानिस्तानविरुद्ध तीन विकेटको जित निकालेको छ । बुधबार राति भएको खेलमा १८३ रनको लक्ष्य आयरल्याण्ड्सले ४३.५ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । जितसँगै ३

मोदीसँग भेट्न राजपाका नेताहरुको लबिङ

काठमाडौं । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरेको समाचार आजको कारोबारको पृष्ठ २ मा छापिएको छ