
एकरूपैयाँ बढी भाडा लियो ? फोन गर्नुस्–पाँच हजार जरिवाना हुन्छ !
काठमाडौं, असोज १६ । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी

दसैँमा यात्रुबसले पालो कुर्नु नपर्ने
काठमाडौं, असोज १६ । दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो। यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार

काठमाडौंको सुकेधारामा सवारी साधनको ठक्करबाट पैदलयात्रीको ज्यान गयो
काठमाडौं, असोज १६ । काठमाडौंको सुकेधारामा गएराति भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ । दुर्घटनामा काठमाडौं, मण्डिखाटार बस्ने ६५ बर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो । नम्बर नखुलेको

नेकपामा घोचपेच राजनीति : दोस्रो तहका नेता पनि मैदानमा
काठमाडौं, असोज १६ । आन्तरिक एकीकरणको प्रक्रियामा रहेको नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमाले खेमाभित्र आरोपप्रत्यारोप चुलिएको छ। पार्टीको आन्तरिक एकता प्रक्रियामा असन्तुष्ट नेता माधव नेपालले संसद् बैठकमा आफ्नै पार्टीले नेतृत्व

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड
काठमाडौं, असोज १६ । प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्ने्बित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको

इन्डोनेसियामा भूकम्प र सुनामी : मृत्यु हुनेको संख्या एक हजार नाघ्यो
काठमाडौं, असोज १६ । इन्डोनेसियाको सुलावेसी टापुमा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसबाट सृजित विनाशकारी सुनामीका कारण मृत्यु हुनेको संख्या एक हजारभन्दा बढी पुगेको छ । खोजी तथा उद्धार

बंगबन्धु गोल्डकपको नयाँ संस्करण सुरु, नेपाल आज ताजिकिस्तानसँग खेल्दै
काठमाडौं, असोज १६ । बंगबन्धु गोल्डकप फुटबलको पाँचौ संस्करण बंगलादेशमा आजदेखि सुरु हुँदैछ । साविक विजेता नेपालले आफ्नो पहिलो खेलमा आज ताजकिस्तानको सामना गर्नेछ । खेल बंगलादेशको सिलेटमा नेपाली समय

दाहसंस्कार गरि फर्कने क्रममा जीप दुर्घटना: १३ जना घाइते, ५ जनाको अवस्था गम्भीर
काठमाडौं, असोज १६ । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–२ सितापुरको फलाचौर मोडमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ । मालारानी

बलात्कार घटनाः गलत रिपोर्ट दिने डाक्टरलाई कारबाही सिफारिस
काठमाडौं, असोज १६ । बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ। धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर

चिनीमा १ अर्ब ६९ करोडको चलखेल ! सांसद भन्छन्– उद्योगीले सरकारलाई ‘चुना’ लगाए
काठमाडौं, असोज १६ । संसदको सार्वजनिक लेखा समितिका सदस्यहरुले आर्थिक प्रलोभनमा सरकारले चिनी आयातमा परिणामात्मक बन्देज लगाएको आरोप लगाएका छन् । सोमबारको समिति बैठकमा उनीहरुले यो बन्देजमा ठूलो घोटाला भएको

नेपाल–भारत जलमार्गका लागि छुट्टै प्राधिकरण, यस्तो छ जलमार्गको प्रस्तावित रुट
काठमाडौं, असोज १६ । सरकारले नेपाल र भारतबीच जलमार्ग निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने प्रक्रिया अघि बढाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा जलमार्ग निर्माणका लागि अघि

यू-१९ एशिया कप क्रिकेटमा नेपालकाे यात्रा समाप्त, समूह चरणबाटै बाहिरियाे
काठमाडौं, असोज १५ । बंगलादेशमा जारी यु–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । पहिलो खेलमा भारतसँग १७१ रनले पराजित भएको नेपाल दोस्रो खेलमा सोमबार अफगानिस्तानसँग ३






